धादिङमा मतगणना कार्य जारी,वामगठवन्धन उम्मेदवारको अग्रता

1042 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

24775156_1490591804360865_7482594048112255285_nधादिङ, २२ मंसिर । (दिउँसो २ वजे  अपडेट) धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा वामगठवन्धनका उम्मेदवारले अग्रता लिईरहेका छन । दिउँसो २ वजे सम्मको मतपरिणाम यस प्रकार रहेको छ ।
संघ -१
भूमि त्रिपाठी (बामगठबन्धन) : १८४९९
विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) : ८७७२
……………………….
संघ-२
खेम लोहनी १३८३८ (सूर्य) बाम गठबन्धन
दिलमान पाख्रीन १३२५० (रुख़) लोकतान्त्रिक
……………….
प्रदेश-१ क
राजेन्द्र पाण्डे १६१८३(सूर्य) बाम गठबन्धन
मधुकुमार श्रेष्ठ ७४३१ (रुख़) लोकतान्त्रिक
…………………
प्रदेश -१ ख
शालिकराम जम्कटेल १४३१६ (हँसिया हथौड़ा) बाम गठबन्धन
प्रभातकिरण सुवेदी ६१४७ (रुख़) लोकतान्त्रिक
………………
प्रदेश-२ क
डा रामकुमार अधिकारी ११५००(सूर्य) बाम गठबन्धन
रमेश धमला ११३८३ (रूख) लोकतान्त्रिक
…………………
प्रदेश-२ ख
जगत सिम्खडा११४४१(हँसिया हथौड़ा) माके बाम गठबन्धन
डम्बर तामाङ ११३६१(गाई ) लोकतान्त्रिक

धादिङ न्यूज डट कम हेर्दै रहनुहोला हामी निरन्तर अपडेटमा रहनेछौं । साथै धादिङ न्यूजको अफिसियल फेसबुक पेज, ग्रुप,टुविटरमा जोडिएरपनि यहाँहरुले हरेक समाचार थाहा पाउन सक्नुहुनेछ ।