धादिङमा प्रदेशको मतगणना अन्तिम चरणमा (अपडेट )

187 पटक पढिएको

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार २०:१४

सम्पादक: Dhading News

24899740_1490592331027479_3251870305293932586_n

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १
भूमि त्रिपाठी (बामगठबन्धन) — २५९३१
विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) — ११११
प्रतिनिधिसभा क्षेत्र नं १, प्रदेशसभा क्षेत्र नं १
राजेन्द्र प्रसाद पाण्डे (बामगठबन्धन) — २४६७०
मधुकुमार श्रेष्ठ (लोकतान्त्रिक गठबन्धन) —१२०८३

प्रतिनिधिसभा क्षेत्र नं १, प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल (बामगठबन्धन) — १९५२१
प्रभातकिरण सुवेदी (लोकतान्त्रिक गठबन्धन) — ८४३८

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २
खेम प्रसाद लोहनी (बामगठबन्धन) – १७९१६
दिलमान पाख्रिन (लोकतान्त्रिक गठबन्धन) – १७८७९

प्रतिनिधिसभा क्षेत्र नं २, प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी (बामगठबन्धन) – १५०२२
रमेश धमला (लोकतान्त्रिक गठबन्धन) – १४३३३

प्रतिनिधिसभा क्षेत्र नं २, प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा (बामगठबन्धन) – १६४४४
डम्बर तामाङ (लोकतान्त्रिक गठबन्धन) -१४९६२


२२ मंसिर २०७४, शुक्रबार २०:१४ मा प्रकाशित

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....