नेपाली कांग्रेस नजिता ४६ जिल्लामा शून्य

344 पटक पढिएको

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार ०९:११

सम्पादक: Dhading News

nepali-congress_Br9wd7CfTjकाठमाडौं, २५ मंसिर  । हालै सम्पन्न प्रदेश रप्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस ४६ जिल्लामा पराजित भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रदेश १

ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा

प्रदेश ३
दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुर

प्रदेश ४
गोरखा, तनहुँ, पर्वत, मनाङ, मुस्ताङ, कास्की, लमजुङ, बाग्लुङ, म्याग्दी

प्रदेश ५

रोल्पा, डोल्पा रुकुम पश्चिम, रुकुम पूर्व, दाङ र पाल्पा

प्रदेश ६
सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला, मुगु, सल्यान, दैलेख

प्रदेश ७
अछाम, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डोटी

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ४६ जिल्लामा एक स्थान  पनि विजयी हासिल गर्न सकेन । यी जिल्लामा कांग्रेसको नतिजा शून्य भएको छ ।


२५ मंसिर २०७४, सोमबार ०९:११ मा प्रकाशित

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....