नेपाली कांग्रेस नजिता ४६ जिल्लामा शून्य

1019 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepali-congress_Br9wd7CfTjकाठमाडौं, २५ मंसिर  । हालै सम्पन्न प्रदेश रप्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस ४६ जिल्लामा पराजित भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रदेश १

ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा

प्रदेश ३
दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुर

प्रदेश ४
गोरखा, तनहुँ, पर्वत, मनाङ, मुस्ताङ, कास्की, लमजुङ, बाग्लुङ, म्याग्दी

प्रदेश ५

रोल्पा, डोल्पा रुकुम पश्चिम, रुकुम पूर्व, दाङ र पाल्पा

प्रदेश ६
सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला, मुगु, सल्यान, दैलेख

प्रदेश ७
अछाम, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डोटी

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ४६ जिल्लामा एक स्थान  पनि विजयी हासिल गर्न सकेन । यी जिल्लामा कांग्रेसको नतिजा शून्य भएको छ ।