पुर्ब मन्त्री मिस्टर हरिबहादुर थापाको ७९ बर्षको उमेरमा निधन

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

25520146_1508236245896640_199482197_nधादिङका पुराना राजनितिज्ञ ,पुर्ब मन्त्री मिस्टर हरिबहादुर थापाको ७९ बर्षको उमेरमा निधन भएको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ निवासी थापाको   काठमाडौ चाबहिल स्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा मंगलबार विहान निधन भएको हो ।  स्वर्गिय थापाको १ छोरा र १ छोरी छन । थापाले २५ बर्ष सम्म निरन्तर धादिङ जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा प्रतिनिधित्व गर्दै विभिन्न मन्त्री पद समत सम्हालेका थिए । थापा मुलुकमा बहुदल पुर्नस्थापना पश्चात राजनैतिक गतिविधिमा सक्रिय थिएनन ।