धादिङका १४ सय ९४ घरलाई मर्मत सम्भारका १ लाख अनुदान

3912 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bhukampaधादिङ जिल्लाका १४ सय ९४ घरले राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट घर मर्मत सम्भारका लागि रु १ लाख अनुदान पाउने भएका छन । भूकम्पले क्षति पुगी मर्मत सम्भार एवम् प्रबलीकरण (रेक्टोफिटिङ) गरी बस्न सकिने घरलाई रु एक लाख अनुदान दिने व्यवस्था  छ । पुर्ननिर्माण प्राधिकरणबाट प्राविधिकहरु कार्यक्षेत्रमा परिचालन हुनुपूर्व नै निर्माण सम्पन्न भएका घरले आंशिक रुपमा मापदण्ड पूरा नगर्न नसकेको भन्दै प्राधिकरणले अधिकांश घरलाई   प्रबलीकरण लाभग्राही सूचीमा राखेको हो । यसरी मर्मत सम्भार अनुदान पाउनेमा समयमै घर वनाएर प्राधिकरणको मापदण्ड भित्र नपरेका घरहरु धेरै परेका छन ।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

पुननिर्माण प्राधिकरण बाट प्राप्त प्रबलिकरण लाभघ्राही सुची