धादिङ न्युज डट कम औपचारिक रुपमा शुभारम्भ

672 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/धादिङ जिल्लावाट संचालनमा आएको जिल्लाको पहिलो डिजिटल पत्रिका धादिङ न्युज डट कमको शुक्रवार देखि औपचारिक रुपमा शुभारम्भ गरिएको छ । धादिङ जिल्लाको विकास र सामाजिक परिवर्तनका सवालहरुलाई समाचारको पहिलो आधार वनाउने लक्ष्य राखेको धादिङ न्युज डट कमको नेकपा एमालेका नेता केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको हो । धादिङ न्युज डट कम धादिङ जिल्लाका कृयाशिल पत्रकार केशव अधिकारीको पहलमा सुरुवात संचालनमा आएको हो ।