विश्‍वकपमा कुन टिमको जर्सी कस्तो ?

1380 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- फिफा विश्वकप २०१८ मा प्रतिस्पर्धा गर्ने आठ समुहका ३२ वटै टिमले जर्सी सार्वजनिक गरेको छन् । जुन १४ देखि रुसका ११ सहरका १२ स्टेडियममा हुने खेलमा उक्त जर्सी लगाएर आ-आफ्नो देशको पहिचान झल्काउनेछन् ।

नाइजेरीयन टिमकव जर्सी बत्तिस करोड जर्सी प्रि-अडर गरिएको बीबीसीले जनाएको छ नेपाल समय डट कममा खबर छ ।

समूह ए

रुस

साउदी अरब

इजिप्ट

उरुग्वे

समूह बी

पोर्चुगल

स्पेन

मोरक्को

इरान

समूह सी

फ्रान्स

अष्ट्रेलिया

पेरु

डेनमार्क

समूह डि

अर्जेन्टिना

आइसल्याण्ड

क्रोएसिया

नाइजेरिया

समूह इ

ब्राजिल

स्वीजरल्याण्ड

कोस्टारिका

सर्बिया

समूह एफ

जर्मनी

मेक्सिको

स्वीडेन

साउथ कोरिया

समूह जी

बेल्जियम

पानामा

ट्‍युनिसिया

इङ्ल्याण्ड

समूह एच

पोल्याण्ड

सेनेगल

कोलम्बिया

जापान