गल्छी गाउँपालिकाको सूचना !!!

2063 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को वजेट तथा निति कार्यक्रम तर्जुमा सम्बन्धमा सुझाव संकलनका लागि यही  मिति २०७५ असार १ गते दिनको  १ बजे अन्तरक्रिया कार्यक्रम  साथै  मिति २०७५ असार २ गते पर्यटनप्रवर्दनका लागि स्थानीय सास्कृतिक कार्यक्रम   छागेस्वर मन्दिर परिसर  गल्छीमा आयोजना गरिएकोले यस गाउँपालिकाका सबै समाजसेवी विद्वत  वर्ग, उद्योगी, ब्यापारी, शिक्षक, पत्रकार,  महिला प्रतिनिधि  र राजनीतिक दलहरु लगायत सबै सामुदायिक संघ संस्था गैर सरकारी संघ संस्था , निजि क्षेत्रका संघ संस्थाको प्रमुख एवं प्रतिनिधिहरुको साथै आम नागरिकको उपस्थिति र सक्रिय सहभागिता को लागि अनुरोध छ ।