घट्यो पेट्रोल र डिजेलको मूल्य

833 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा ३ र डिजेल तथा मटितेलमा २र२ रुपैयाँ घटाएको निगमले जनाएको छ।