सिर्डस धादिङमा कर्मचारी आवश्यकता भएको सम्बन्धी सूचना

648 पटक पढिएको

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहीबार १८:५१

सम्पादक: Dhading News

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङ

कर्मचारी आवश्यकता
प्रकाशित मिति : २०७५/०८/०९

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज २०५२ सालदेखी धादिङ जिल्लामा समाजिक परिचालन, सामुदायिक पूर्नरनिर्माण , क्षमता विकास र सचेतनामुलक गतिबिधि बिभिन्न बिकासका साझेदार संस्थाहरुको सहकार्यमा स्थानिय निकायको समन्वयमा प्रभाबकारी कार्यन्वयन गरिरहेको एक गैर नाफा मुलक समाजिक संस्था हो । यसै सन्र्दभमा संस्था र युएमएन धादिङ्ग क्लष्टर संगको साझेदारीमा यहि १ जनवरी २०१९ देखी ३१ डिसेम्बर २०२१ सम्म ३ वर्षे बाल संरक्षण परियोजना थाक्रे गाउपालिकाको विभिन्न विद्मालयहरुमा संचालन हुन गइरहेको छ ।
यस परियोजनाको लागी तपशिलमा उल्लेखितका कर्मचारीहरुको आवश्यकता रहेकोले योग्यता र अनुभव भएका नेपाली नागरीक वाट आवश्यक कागजात सहित निवेदन दिनुहुन यो सुचना प्रकाशित गरीएको छ ।

विज्ञापनः ०१/०७५/०७६
पदः सामाजिक परिचालक र बाल संरक्षण अधिकृत
आवश्यक संख्याः १ (एक जना)
न्युनतम शैक्षिक योग्यताः स्नातक तह उर्तिण गरेको ।
आवश्यक अनुभवः कम्तिमा ३ वर्ष सामाजिक क्षेत्रमा काम गरेको । प्रतिवेदन लेखन शैली भएको । प्रिजेनटेशन गर्न सक्ने शैली भएको र कम्युटर सम्बन्धि ज्ञान भएको ।
परीक्षाको किसिमः लिखित,अन्तरवार्ता र प्रयोगात्मक
( स्थानीय निवेदकलाई प्राथमिकता दिइनेछ )

बिज्ञापन नः २/०७५/०७६
पद : समाजिक परिचालक
आवश्यक संख्या :१ (एक)
न्यूनतम शैक्षिक योग्यता : कम्तिमा प्रविणता प्रमाणपत्र तह, कक्षा १२ उर्तिण गरेको ।
आवश्यक अनुभव ः कम्तिमा २ वर्ष सामाजिक परिचालनको क्षेत्रमा काम गरेको । कम्युटरमा आधारभुत ज्ञान भएको ।
( स्थानीय निवेदकलाई प्राथमिकता दिइनेछ )
परीक्षाको किसिमः लिखित र मौखिक

निवेदन दिने अन्तिम मितिः २०७५ मंसिर १५ गते सम्म उक्त दिन शनिवार परेकमा त्यसको भोलिपल्ट कार्यालय समयमा तोकिएको पदमा आवेदन दिनका लागी आफुले हाशिल गरेको शैक्षिक योग्यता प्रमाण पत्र ,नागरीकता ,अनुभव प्रमाणित हुने कागजात सहित संस्थाको मुख्य कार्यालय रहेको थाक्रे गाउँपालिका ११,महादेववेशी मा आवेदन दिन सकिनेछ । वा ईमेलवाट पनि निवेदन दिन सकिने छ ।
प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई मात्र परीक्षामा सहभागी गराईनेछ । छनौट गर्ने अन्तिम अधिकार छनौट समितिमा निहित रहनेछ ।
थप जानकारीका लागि :
सम्पर्क नम्वरः ०१०–४१५०११, ईमेल  : gokarna.cirds@gmail.com
टेलिफोन वा अन्य प्रकारका प्रभाव पार्न खोज्ने लाई परीक्षाको अवसर उपलब्ध गराउन समिति वाध्य हुनेछैन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१३ मंसिर २०७५, बिहीबार १८:५१ मा प्रकाशित

 

 

 

समाचार

सबै

थिएटर मलमा एकै मञ्चमा बालबालिकाको तीन नाटक मञ्चन

काठमाडौं । विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो.....

यूनाइटेड सिमेन्ट वातावरणमैत्री- पायो आइएसओ सर्टिफिकेट

धुनिबेसी । धादिङको धुनिबेसी नगरपालिकामा रहेको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेज.....

२३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड

काठमाडौं । आजकल इन्टरनेट प्रयोगकर्ताहरुको विभिन्न तरिकाले खाता ह्याक भई दुरुपयोग बढदै गएको छ । यसरी अर्काको.....

नेकपा धादिङको अध्यक्षमा भूमी त्रिपाठी, सचिवमा शालिकराम जमकट्टेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लामा एकै साथ पार्टीको नेतृत्व टुंगाएको छ । पार्टी एकता भएको.....

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी एकता घोषणा केहीबेरमा हुंदै

धादिङ– नेपालमा कम्युनिष्ट आन्दोलनका लागि आज ऐतिहासिक दिन । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज  ७० वर्ष.....

Categories