यौन कार्यका लागि ‘सेक्स डल” भाडामा लिन पाईने

3118 पटक पढिएको

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार २२:४३

सम्पादक: Dhading News

 

 

एजेन्सी। ‘सेक्स डल’को वारेमा पक्कै पनि सुन्नु भएको होला, कतिले त देख्नु पनि भएको होला । देख्नु भएको छैन भने अब यौन कार्यका लागि सेक्स डल भाडामा पनि पाईने भएको छ । ‘सेक्स डल’को प्रयोग गरेर यौन चाहना पुरा गर्न चाहनेले अब झण्डै ५ हजार नेपाली रुपैयाँ तिरेको खण्डमा एक हप्ताको लागि ‘सेक्स डल’ भाडामा लिन पाउनेछ । तर त्यस्तो सुविधा नेपालमा  होइन  छिमेकी देश चाईनामा शुरु भएको हो ।

चीनमा सेक्स डलको अनौठो धन्दा सुरु भएपछि सारा संसार चकित परेको छ । चीनको एक कम्पनीले सेक्स डलको अनौठो धन्दा सुरु गरेको हो ।यो कम्पनीले आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गर्दै यस्तो धन्दा सुरु गरेको हो । कम्पनीले देशका पुरुषहरुको यौन इच्छा पूरा गर्नको लागि नयाँ सेवा सुरु गरेको छ । टच नामको यो कम्पनीले अहिले सेक्स डल भाडामा दिन सुरु गरेको छ ।

कम्पनीले बेइजिङमा शेयर्ड गर्लफ्रेण्ड नामबाट सेवा सुरु गरेको छ । यी सेक्स डल फोन एपको माध्यमबाट बुक गरिन्छन् । लगभग एक हप्ताको लागि यिनीहरुलाई बुक गर्न सकिन्छ । ग्रहकले डलको आउटफिट, हेयरस्टाइलदेखि अन्य सामग्रीहरु पनि इच्छाअनुसार रोज्न सक्छन् । यी डल २९८ युआन अर्थात झण्डै ५ हजार नेपाली रुपैयाँमा पाइन्छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२५ माघ २०७५, शुक्रबार २२:४३ मा प्रकाशित

समाचार

सबै

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार.....

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा.....

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले.....

Categories