एमाले वरिष्ठ नेता नेपाल भ्रमणका लागि भारत प्रस्थान

740 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङन्युज ,९ साउन ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भ्रमणका लागि बुधबार  भारत प्रस्थान गर्नुभएको छ । madhav nepalभारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा वरिष्ठ नेता नेपालसहितको टोली पाँच दिने भ्रमणका सिलसिलामा बुधबार  दिल्ली प्रस्थान गर्नुभएको हो । भ्रमण टोलीमा वरिष्ठ नेता नेपालसँगै महासचिव ईश्वर पोखरेल, विदेश विभागका सदस्य राजन भट्टराई पनि भारत जानुभएको छ । भ्रमणको क्रममा नेता नेपालले भारतीय प्रधानमन्त्री, भारतीय राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।