गायिका रमिता भण्डारीको ‘सानी नानी ‘ नेपालीको मन मुटुमा

66 पटक पढिएको

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहीबार ०७:०१

सम्पादक: Dhading News

काठमाडौं -गायिका तथा मोडल रमिता भण्डारीको तेस्रो गितीसंग्रह सानी नानी श्रोता माझ लोकप्रिय भएको छ ।   एल्वममा ६ वटा गीत संग्रहित रहेका छन् । सानी नानी, के यो माया हो, छल्कीयो जवानी, जुनेली रात, तिमी को, तिमी निष्ठुरी गीतहरु सानी नानी एल्वममा रहेका छन् । गायन, अभिनय तथा इभेन्टमा व्यस्त छिन् । बहुप्रतिभाकी धनी भण्डारीले तिन वटै विधालाई एक साथ अघि बढाएकी छिन् । यसअघि उनले दुई वटा सोलो एल्वम ल्याइसकेकी छिन् । एल्वमलाई रशलाइट मिडियाले बजारमा ल्याएको हो ।
सानै उमेरमा व्याण्डबाट प्रभावित भएकी भएर संगीतमा लागेकी उनी अहिले सफल कलाकारको रुपमा स्थापित छिन् । गायिका तथा मोडल रमिता भण्डारी नेपालीको मन मुटुमा बस्न सफल गायिका तथा मोडल भएकी छन् । लामो समय विदेशमा बसेपनि देश र आफ्ना संगीत प्रतिको मोहलाई कहिले मारिनन् । निरन्तर संघर्ष गरिरहिन । त्यहि संघर्षले आज उनलाई सफलताको यो विन्दुसम्म पु¥याएको छ ।
गायिका, मोडल मात्र होइन कोरियोग्राफरको रुपमा परिचित छिन् । अहिले तेस्रो एल्वमको तयारीमा लागेकी उनी पहिलो गीत रेकर्ड गर्दाका क्षणलाई रमाइलो मान्दै निरन्तर साधना गर्दै आइरहेकी छन् । आज सबै दर्शक÷श्रोताको माया पाउँदा उनी खुशि छिन् । मिडियाको पनि राम्रै साथ र सहयोग पाएकी छन् । नयाँ आउने पुस्तालाई बुझेर, मेहनत गरेर आउन आग्रह गछिन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१४ चैत्र २०७५, बिहीबार ०७:०१ मा प्रकाशित

 

 

 

समाचार

सबै

थिएटर मलमा एकै मञ्चमा बालबालिकाको तीन नाटक मञ्चन

काठमाडौं । विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो.....

यूनाइटेड सिमेन्ट वातावरणमैत्री- पायो आइएसओ सर्टिफिकेट

धुनिबेसी । धादिङको धुनिबेसी नगरपालिकामा रहेको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेज.....

२३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड

काठमाडौं । आजकल इन्टरनेट प्रयोगकर्ताहरुको विभिन्न तरिकाले खाता ह्याक भई दुरुपयोग बढदै गएको छ । यसरी अर्काको.....

नेकपा धादिङको अध्यक्षमा भूमी त्रिपाठी, सचिवमा शालिकराम जमकट्टेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लामा एकै साथ पार्टीको नेतृत्व टुंगाएको छ । पार्टी एकता भएको.....

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी एकता घोषणा केहीबेरमा हुंदै

धादिङ– नेपालमा कम्युनिष्ट आन्दोलनका लागि आज ऐतिहासिक दिन । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज  ७० वर्ष.....

Categories