‘मान्छे फकाएर आफ्नो हुंदैन’

278 पटक पढिएको

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलवार १९:४२

सम्पादक: Dhading News

काठमाडौं – डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुंदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् । चर्चित लोक गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको रहेको छ । गीतका शब्द मिठास भरिएका तथा जनजिब्रोमा झुन्डिने खालका छन् ।
शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत छिट्टै लोकप्रिय हुने बिश्वास आफुलाई रहेको गायक बद्रीले बताए । काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१० बैशाख २०७६, मंगलवार १९:४२ मा प्रकाशित

समाचार

सबै

ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

धादिङ, १ साउन - कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेको अभियोग लागेका एक अभियुक्तलाई धादिङ प्रहरीले घटना भएको १७ वर्षपछि पक्राउ गरेको छ । २०५९ साल असार ८ गते धादिङ जिल्लाको आगिन्चोक गाविस हालको वडा नम्बर ६.....

मलेखुमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

 मलेखु । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा राष्ट्रिय वाणिज्य बैकले शाखा विस्तार गरेको छ ।.....

ताल्तिमा निर्माणाधिन हुवासिन सिमेन्ट उद्योगमा पस्यो बाढी

धादिङ,३० असार -धादिङको ताल्तीमा निर्माणाधिन हुवासिन सिमेण्ट उद्योगको निर्माण स्थलमा बाढी पसेर एक करोड भन्दा.....

गजुरी गाउँपालिकाको खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना विमोचन

गजुरी- धादिङको गजुरी गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तय गरेको छ । गाउँपालिका भित्र खाद्य.....

ताल्तीमा चिनियाँले यसरी बनाउँदैछन् हुवासिन सिमेन्ट उद्योग

ताल्ती-मलेखु पूरानो बजारबाट ११ किलोमिटर खोलैखोलाको यात्रा गरेपछि पुगिन्छ ताल्ती।ताल्ती त्यही ठाउँ हो हो जहाँ.....

Categories