पहिरोले घर भत्किंदा गजुरीमा आठ बर्षिया बालिकाको मृत्यु

94 पटक पढिएको

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार १८:२५

सम्पादक: Dhading News

धादिङ, २७ असार – अबिरल बर्षाका कारण घर भत्किंदा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ दरिगांल बालु्वागाउँमा आठ बर्षिया बालिकाको घरले च्यापेर मृत्यु भएको छ । शुक्रवार दिउँसो १२ वजे तिर घर भत्किंदा कृष्णबहादुर तामाङको ढुङ्गा माटो र टिनले छाएको एक तले कच्चि घर पहिरोले भत्किँदा निजको छोरी बर्ष ८ कि अस्मिता तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा परि कृष्णबहादुरको छोरा बर्ष १२ को जयराम तामाङ घाईते भई उपचारको लागि गजुरी लगिएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२७ असार २०७६, शुक्रबार १८:२५ मा प्रकाशित

समाचार

सबै

ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

धादिङ, १ साउन - कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेको अभियोग लागेका एक अभियुक्तलाई धादिङ प्रहरीले घटना भएको १७ वर्षपछि पक्राउ गरेको छ । २०५९ साल असार ८ गते धादिङ जिल्लाको आगिन्चोक गाविस हालको वडा नम्बर ६.....

मलेखुमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

 मलेखु । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा राष्ट्रिय वाणिज्य बैकले शाखा विस्तार गरेको छ ।.....

ताल्तिमा निर्माणाधिन हुवासिन सिमेन्ट उद्योगमा पस्यो बाढी

धादिङ,३० असार -धादिङको ताल्तीमा निर्माणाधिन हुवासिन सिमेण्ट उद्योगको निर्माण स्थलमा बाढी पसेर एक करोड भन्दा.....

गजुरी गाउँपालिकाको खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना विमोचन

गजुरी- धादिङको गजुरी गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तय गरेको छ । गाउँपालिका भित्र खाद्य.....

ताल्तीमा चिनियाँले यसरी बनाउँदैछन् हुवासिन सिमेन्ट उद्योग

ताल्ती-मलेखु पूरानो बजारबाट ११ किलोमिटर खोलैखोलाको यात्रा गरेपछि पुगिन्छ ताल्ती।ताल्ती त्यही ठाउँ हो हो जहाँ.....

Categories