त्रिशूलीमा खसेको बसका यात्रु, घाईते र मृतकको नामावाली
545 पटक पढिएको

सर्लाही जिल्लाको मलंगवाबाट काठमाडौंका लागि छुटेको रात्रीबस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाट स्थित त्रिशूली नदीमा खस्दा ३ जनाको घटनास्थलमानै ज्यान गएको छ भने १६ जनाको जीवितै उद्धार गरिएको छ । ३० जना यात्रु हराईरहेको आशंका गरिएको छ ।
बसमा सवार यात्रुहरु
बिष्णु गाउँपालिकाका खुश रंजन
शिवनगरका मोहम्मद मतलुङ
अगर्वाका नविन कुमार महतो
लक्ष्मीपुरका मनिष रायसहित २ जना
बेलहीका राकेश राउत
भारतका मज्जफरपुरका आशिष कुमार सहित २ जना
गम्हरियाका दिनेश ठाकुर
भारत पर्सा मोडका धीरेन्द्र शर्मा
औरहीका रबि कुमारसहित ३ जना
भारतका अररियाका दिलिप दास सहित ३ जना
मलंगवाका भुपेन्द्र कुमार
त्रिभुवनगरका राजनारायण गुप्ता सहित ४ जना
मलंगवाका संजिव चौधरी
मलंगवाका अरिबन्द सिंह (वकिल)
मलंगवाका अनिष राय
भारतका लरकवा रामबाबु यादव सहित ३ जना
भारतका कुवारीका अजय ठाकुर सहित २ जना
मलंगवाका रोहित मण्डल
मलंगवाका शमिम
मलंगवाका सुशिल श्रीवास्तव र अनिल
गणेशियाका भाग्य नारायण महतो सहित ३ जना
हरिपुरका योगेन्द्र चौधरी र अमित लामा
मृत्यु भएका मानिसहरु
सर्लाही बस्ने बर्ष ३५ को अजय दास
सर्लाही बस्ने बर्ष २५ को बिजय कुर्मि
नाम थर वतन नखुलेको बर्ष ५५ को पुरुष
स्थानीय अस्पतालमा उपचार पछि डिस्चार्ज भएका घाईतेहरु
सर्लाही जिल्ला गमहरिया न.पा.८ बस्ने बर्ष ३६ को दिनेश ठाकुर
हरिपुर ७ बस्ने बर्ष ३४ को भोगेन्द्र चौधरी
औरही गापा ७ बस्ने बर्ष १५ को राहुल महत्तो
हरिपुर ९ बस्ने अमृत लामा
कबिलासी लाठी ६ बस्ने बर्ष ३१को भुपेन्द्र कुमार यादव
सर्लाही कबिलासी ४ बस्ने बर्ष ३३ बिजय राय यादव
भारत बिहार सितामणी पनौली थाना ४ बस्ने बर्ष ४२ को भिरेन्द्र ठाकुर
काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भैरहेको घाईतेहरु
भारत सितामणी का बर्ष ४० को धिरेन्द्र ठाकुर
सर्लाही कबिलासी ४ बस्ने बर्ष ३२ को बिजय यादव
सर्लाही हरिपुर ४ बस्ने बर्ष २८ को प्रमोद कुंवर, (सह चालक )
सर्लाही मलंगवा११ बस्ने बर्ष १६ सिकिन्द्र कुमार महता
सर्लाही बिष्णु ५ बस्ने अं बर्ष २१ को कुश रन्जम महतो,
सर्लाही ब्रहमपुरी बस्ने बर्ष १६ की स्वेता रौनियार
सर्लाही हरिपुर घर हुने बस चालक बर्ष४० को जिवन बिक (चालक )
सर्लाही ब्रहमपुरी ६ बस्ने अं बर्ष २२ को राकेश बैठा
नामथर वतन नखुलेको ३५ को पुरुष
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२४ श्रावण २०७६, शुक्रबार २०:३१ मा प्रकाशित