सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट ५ सार्वजनिक

520 पटक पढिएको

प्रकाशित मिति: ११ भाद्र २०७६, बुधबार ११:५२

सम्पादक: Dhading News

काठमाडौं –‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४२ विद्यामा २१० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्थाका अध्यक्ष मनोज थापाले द्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।


रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुर्न लागेको यस अवार्डमा राष्ट्रिय भाव, चलचित्र, आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डको फाइनल असोज ९ गते विहिबार राष्ट्रिय नाचघर जमलमा हुने छ ।
उत्कृष्ट पाँचमा परेका कलाकर्मीहरुलाई भाद्र १४ गते शनिबार बसुन्धराको यति इभेन्टसमा कार्यक्रमका विच प्रमाणपत्र र मेडल प्रदान गर्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

उत्कृष्ट पाँचमा पर्नु भएका कलाकर्मीको भोटिङ कोड अवार्डको अफिसियल वेवसाईटबाट हेर्न सकिने आयोजक संस्थाका प्रबन्ध निर्देशक महेश थापाले जानकारी दिएका छन् । उनका अनुसार अवार्डमा ६० प्रतिशत भोट र बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिनेछ ।

राष्ट्रिय भाव तर्फ
क, बालकृष्ण न्यौपाने – अब यी हातहरु
ख, रमेश दाहाल – जननी जन्म भुमि
ग डा.अच्चुत शर्मा –जय जय नेपाल
घ, सुमन राई – मेरो देश नेपाल
ङ, प्रविण थपलिया – शान्ति सेना मिसन हाम्रो

चलचित्र तर्फ
सर्वोत्कृष्ट गायक
क, डेविट शंकर– पहिलो नम्बरमा (छक्का पञ्जा –३)
ख, केतन क्षेत्री – लै लै (प्रसाद )
ग, सुगम पोखरेल – रहर छ सगैं (क्याप्टेन)
घ, रुपक डोटेल – बन्की चरी (प्रसाद)
ङ, युवराज चौलागाई – मिस गरे (लिला)

सर्वोत्कृष्ट गायिका
क, दुर्गा खरेल– आजको साम (पार्सवड)
ख, विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा ३)
ग, मिना निरौला –सनैको दरबार (पसिना)
घ, श्रेया राई – रातो गलबन्दी (रातो गलबन्दी)
ङ, मनिषा पाखरेल – माया पिरम (जात्रा २)

सर्वोत्कृष्ट गितकार
क, वि पाण्डे – बनकी चरी (प्रसाद)
ख, लोकराज अधिकारी – रातो गलबन्दी (रातो गलबन्दी)
ग, लेखु सहयात्री – माया पिरिम (जात्रा २)
घ, गणेश शाही – लैलै (प्रसाद)
ङ, सन्तोष पोखरेल – चि मुसी ची ( चि मुसी ची)

सर्वोत्कृष्ट संगितकार
क, अर्जुन पोखरेल – रहछ छ सगैं (क्याप्टेन)
ख, दिपक शर्मा – पहिलो नम्बरमा (छक्का पञ्जा ३)
ग, सुवास भुषाल – लै लै (प्रसाद)
घ, करण राज कार्की – चिमुसी ची (चिमुसी ची)
ङ, हरि लम्साल – मिस गरे (लिला)

आधुनिक तर्फ
सर्वाेत्कृष्ट गायक
क, सिडि विजय अधिकारी – नजर झुकाइन के भन्नु
ख, शिशिर योगी – तेरो मेरो
ग, राज सागर – आँखा बन्द
घ, सुरेन्द्र श्रेष्ठ – हेरु हेरु
ङ, चिरञ्जीवी भण्डारी – आफ्नै मनमानी

सर्वाेत्कृष्ट गायिका
क, रिता केसी – अलि अलि नजिक आउँ
ख, निशा देसार – रुझेका परेली
ग, छनु गुरुङ – के पो भन्ला
घ, अन्जना गुरुङ – झिम झिम परेली
ङ, काव्य आचार्य – बाहिर माया देखाएर

सर्वोत्कृष्ट गितकार
क, डा.डिआर उपाध्याय – स्वार्थी छ दुनियाँ
ख, एच.के. धिताल– जुनी जुनी
ग, धुर्व प्रसाद अम्गाई – नभुल्न सके
घ, सेञ्चुरी सुरेश धमाल – एक नदि
ङ, गोविन्द प्रसाद कंडेल – चिठ्ठी पनि जलाए

सर्वोत्कृष्ट महिला गितकार
क, प्रतिमा गुरुङ – आमा
ख, यंशु थापा –मात लागेन
ग, तारा अधिकारी – मायाको घर
घ, कविता उपाध्याय – इश्वर साछी छन्
ङ, बबिता खनाल – आयौ तिमी

सर्वोत्कृष्ट संगितकार
क, सन्तोष श्रेष्ठ – स्वार्थी छ दुनियाँ
ख, सरोज कोइराला – सासै फेर्नै गह्रो
ग, सरोज प्याकुरेल – चुप चाप छौं तिमी
घ, सञ्जीव पौडेल – सुनसान रात
ङ, मिन गुरुङ – बाध्यता

पप तर्फ
सर्वोत्कृष्ट गायक
क, सचिन रौनियार – ए मान्छे
ख, भुवन प्यासी – हे बरै
ग, जितेन वान्तवा राई – जवानीको रंग
घ, भरत सामरी –सायद
ङ, पुस्कर सुनुवार – उर्कुची मुकुर्ची

सर्वोत्कृष्ट गायिका
क, सृजना खत्री – डबल माया
ख, रमिता भण्डारी – तिमी छौै र म छु
ग, बविता मानन्धर – सुनसान रातमा
घ, करुणा सिंखडा – कटि टुक्रा
ङ, पारु रञ्जित – उडी जाने चरीलाई

सर्वोत्कृष्ट संगितकार
क, राजकुमार बगर– हास्न सिकायौ
ख, प्रदिपकुमार ग्लान –एक्लो भए म
ग, सुरेश मान्नधर सुनसान रातमा
घ, कृष रिजाल – सुस्तरी
ङ, जोहेव मानन्धर – यो जिन्दगी

सर्वोत्कृष्ट गितकार
क, केशव बैरागी माइलो – साहुकी छोरी
ख, शशिशेखर बुढाथोकी – झिल्के
ग, माधव विडारी– शिशिर याम
घ, जानु लिम्बु – बबाल
ङ, सिता सेरचन – हास्ने सिकायौ साथी

सर्वोत्कृृष्ट पप÷ आधुनिक नव गितकार
क, साधुराम गुरुङ – सिन्दुर पोते
ख, विल पुर्जा मगर – जुनी जुनी
ग, नारद आचार्य – विछोडिएको मन
घ, आमोश तामाङ – म हारेको छैन्
ङ, देवेन्द्र पुवारे – आगो लगायौं

सर्वोत्कृष्ट पप ÷ आधुनिक मोडल पुरुष
क, सनम कठायत – न भुल्न सके
ख, पल शाह – नगर शंका
ग, रञ्जित पौडेल – मुहारमा
घ, राज कुमार श्रेष्ठ – बाडुली
ङ, आकाश श्रेष्ठ – लौ लौ सरर

सर्वोत्कृष्ट आधुनिक ÷ पप मोडल महिला
क, एलिसा राई – नगर शंका
ख, आँचल शर्मा– डवल माया
ग, विनु शाक्य – भर छैन्
घ, सृष्टि खड्का –उजाड भो
ङ, शिल्पा खड्का – तमासा ति सपना

सर्वोत्कृष्ट पप ÷आधुनिक म्युजिक भिडियो छायांकार
क, अजुर्न तिवारी – डवल माया
ख, अमृत सुनुवार – मनको पिन्जडा
ग, ज्ञानेन्द्र शर्मा – बबाल
घ, मुकेश हुमागाई – उजाड यो
ङ, कमल कोइराला – रुझेका परेली

सर्वोत्कृष्ट पप ÷आधुनिक म्युजिक भिडियो सम्पादक
क, मोहन सुनुवार –उर्कुची
ख, विष्णु खड्का – कति हासे
ग, विरेन्द्र भाट विपिन – विर्सीयौ कि
घ, माधव बेल्वासे – नभए साहारा
ङ, टेकन्द्र शाह– उजाड यो

सर्वोत्कृष्ट पप ÷आधुनिक म्युजिक भिडियो निर्देशक
क, हेम प्रभास – हावाको झोका
ख, प्रकाश धिताल – बोल्ने कोही छैन्
ग, जनक सिंह – तिम्रै हुँ
घ, मनोज विष्ट – अलि अलि काली
ङ, माधव राज खरेल – सुन प्यारी

सर्वोत्कृष्ट पप ÷ आधुनिक नव गायक
क, जनक विवस न्यौपाने – तुलसी दोबाटोमा
ख, सन्तोष परियार – महल
ग, उत्सवकान्त मैनाली – यो हाँसो रमाइलो
घ, सञ्जय उपमन्यु पाण्डे – पिरतीको पब्जी
ङ, कृष शर्मा –तिम्रो नजर

सर्वोत्कृष्ट पप ÷आधुनिक नव गायिका
क, नम्रता तामाङ – नगर शंका
ख, स्किना थापा – तिमीसंग टाढिएर
ग, सुजता केसी –नेप्टी मोरी हुँ
घ, विना भट्टराई – बाध्यता
ङ, सरिता भारती – मेरो जवानी

सर्वोत्कृष्ट पप ÷आधुनिक एरेन्जर
क, देवेन्द्र नेवाः –हावाको झोका
ख, सुदिप सिंह – बुट्टे रुमाल
ग, रिदम कंडेल – नभए साहारा
घ, सन्दिप कार्की – यो जिन्दगी
ङ, विश्वास नेपाल – विश्व सुन्दरी

सर्वोत्कृष्ट पप ÷आधुनिक युगल गायन
क, गुणराज श्रेष्ठ÷ टिका प्रसाई – पिरतीमा
ख, सारिका घिमिरे ÷ योगेश काजी – असेलुको पात
ग, रवि थापा मगर ÷ अन्जु पन्त – आज म
घ, रवि ओड ÷ प्रविशा अधिकारी – उजाड यो
ङ, धुर्व विस्को ÷ मेलिना राई – व्युटि पार्लर

सर्वोत्कृष्ट पप ÷आधुनिक नव मोडल महिला
क, शिलाश्मा हमाल – व्यर्थ रहेछ
ख, नताशा ब्लोन– तिमी हासेको
ग, रश्मी बर्तौला –पहिलो चोटी
घ, स्मृति श्रेष्ठ – जादु टुना
ङ, अपेच्क्षा सिंह – झिम झिम परेली

सर्वोत्कृष्ट पप ÷आधुनिक नव मोडल पुरुष
क, दिनेश कठायत– मेरा गाउकी कल्पना
ख, पुस्कर दाहाल – आना र सुक्का
ग, रोशन अधिकारी –खझ्यालको पर्दा
घ, विरेन्द्र नौभाग्य – आफ्नै छायाँले
ङ, देवराज आचार्य – पल पल आज

सर्वोत्कृष्ट गित आधुनिक÷ पप
क, सुन्दर पन्त – मुटु भित्र तिमी
ख, युवराज अधिकारी – देउरालीको फुल
ग, माधव ढकाल – तिम्रो महल
घ, शंकरदेव कंडेल – आफ्नै मनमानी
ङ, प्रेमप्रसाद राजभण्डारी –जवानीको रस रंग

लोक दोहोरी तर्फ
सर्वोत्कृष्ट गायक
क, कुलेन्द्र विक – सालको पातको टपरी
ख, मौसम गुरुङ – हारे मैले
ग, नेत्र भण्डारी – लाहुरे दाईको पल्टने झोला
घ, खुमन अधिकारी – बाडुल्की
ङ, रामजी खाँड – ढल्केबरको

सर्वोत्कृष्ट गायिका
क, रमिला न्यौपाने बाडुल्की
ख, सुनिता दुलाल – मुखैमा चिनी
ग, पूर्णकला विसी – झम झम पानी
घ, देवी घर्ति – रातो माटोको
ङ, सरिता कार्की – लाउँछ माया

सर्वोत्कृष्ट लय
क, बसन्त थापा – सालको पातको टपरी
ख, प्रकाश कटुवाल – छेकेन जामाले
ग, खेम सेञ्चुरी – लाहुर
घ, रविन लामिछाने – देउरालीको सल्लो
ङ, जय देवकोटा – वर्खा लागेछ

सर्वोत्कृष्ट शब्द
क, शिव हमाल – लालुमै
ख, सावित्रा चिलवाल – केशरी
ग, नवराज पन्त– सालको पात
घ, प्रल्लाद सुवेदी – शब्दकोष
ङ, सामना शाह शुभकामना समवेदना

सर्वोत्कृष्ट नव गायक
क, लोकन्द्र सापकोटा – भर नहुने रहेछ
ग, बसन्त विक –ज्यान माया
ङ, गौतम शेर्पा – मुना मदन
घ, सागर विसी – बनको ढुकुर
ङ, रञ्जित परियार – रेलको भाडा

सर्वोत्कृष्ट नव गायिका
क, सुमन थापा मगर – लाहुरे साइलो
ख, रितु तामाङ –पशुपतिमा सुनको गजुर
ग, सपना थापा –जुनी जुनी
घ, अमृता लामिछाने – जोडी ढुकुर
ङ, डिला विक – हारे जिन्दगी

सर्वोत्कृष्ट मोडल पुरुष
क, मेहन्द्र गौतम – लाउँछ माया
ख विमल अधिकारी – बलिदान
ग, बुद्धविर थापा – दुःखीले पनि
घ, सन्दिप न्यौपाने – लालुमै
ङ, आशिर प्रताप जंग – अभाव

सर्वोत्कृष्ट मोडल महिला अभिनय
क, उषा सुवेदी –बादल
ख, सञ्चिता शाही – आमा
ग, सारिका केसी – बलिदान
घ, मञ्जिता केसी – रुन नपरोस
ङ, सुशिला थापा – समय

सर्वोत्कृष्ट नव मोडल महिला
क, सजिना लामिछाने – पराईको डोली
ख, आयुष्मा कार्की – हारे भगवान
ग, गिता श्रेष्ठ – लाएक छैन्
घ, साया भण्डारी – के यस्तो हुन लेखेको
ङ, पद्मा जोशी – पराई

सर्वोत्कृष्ट नव मोडल पुरुष
क, सुमन खतिवडा – मुना मदन
ख, विष्णु कुँवर – डाइभर
ग, खगेन्द्र विष्ट– कहाँ जालास
घ, सन्देश शर्मा – आँशु
ङ, गणेश हमाल – गाजल लाउली माया टिकी

सर्वोत्कृष्ट मोडल महिला नृत्य
क, अज्जली अधिकारी – ढल्के बर
ख, रिना थापा मगर – कलेजी
ग, करिष्मा ढकाल – बर्खे झरी
घ, सरिष्मा मगर– तरकारी काउली
ङ, आरुसी मगर – बारुले

सवोत्कृष्ट मोडल पुरुष (नृत्य)
क, प्रदिप रोक्का – ज्यान माया
ख, दिनेश थापा – का होला र सुन जस्तो पितल
ग, जेम्स विसी – मुटुको छेउ कुना
घ, सञ्जन बोहोरा – मालिका धुरी
ङ, सञ्जिव ठकुरी – बर्खे झरी

सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
क, राजेश घिमिरे – लालुमै
ख, शम्भु चालिसे – कोइली कराउने
ग, दुर्गा पौडेल – केशरी
घ, करण चैसिर – लाहुर
ङ, अजय रेग्मी – पिरतीले रुवाउँछ

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक
क, विनोद बम –पिरतीले रुवाउँछ
ख, रविन विक –कोइली कराउने
ग, अभिनास डिसी – एक हजारको नोट
घ, प्रविन भट्ट– बनको ढुकुर
ङ, रोशन धिताल – लाखौं तारा

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
क, विक्रम चौहान – मलाई देखेर
ख, प्रकाश भट्ट – लालुमै
ग, कपिल लामा – बलिदान
घ, स्मृति तिमिल्सीना – अभाव
ङ, काजिस श्रेष्ठ – पिरतीले रुवाउँछ



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

११ भाद्र २०७६, बुधबार ११:५२ मा प्रकाशित

समाचार

सबै

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको बिषय बनेको छ । पक्राउ परेका दुवै जना माथि १७ बर्ष अघि भारतीय सेनामा कार्यरत परशुराम तामाङको.....

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ.....

धादिङमा १०४ जनामा स्क्रब टाइफसको संक्रमण

धादिङ-प्रदेश नम्बर ३ का १३ जिल्ला मध्ये धादिङ जिल्लामा स्क्रब टाइफसबाट संक्रमण हुनेको संख्या सबै भन्दा धेरै.....

भुमेस्थानका सोनाम आठ किलो चरेससहित पक्राउ

धादिङं । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको.....

सातौं धादिङ महोत्सव, २४ वटा बिषयगत समिति गठन

धादिङ २४ कात्तिक - सातौं धादिङ महोत्सव मुल आयोजक समिति र विभिन्न बिषयगत समितिको गठन गरिएको छ । महोत्सव आयोजनाको.....

Categories