अब सबैका लागि सधैंका लागि :

104 पटक पढिएको

प्रकाशित मिति: २५ भाद्र २०७०, मंगलवार ११:४६

सम्पादक: Dhadingnews.com

 

 

 २०७० असार २१ गते धादिङबेसिमा आयोजित धादिङन्युज डट कमको औपचारिक शुभारम्भ कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष शम्भु श्रेष्ठ,नेकपा एमाले धादिङका अध्यक्ष खेम लोहनी,प्रेस चौतारी नेपालका महासचिब माधव नेपाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाली छापा माध्यम राष्ट्रिय सन्जालका अध्यक्ष देबप्रकाश त्रीपाठी, प्रेस काउन्सिल नेपालका सदस्य किशोर श्रेष्ठ र धादिङका प्रहरी नायब उपरिक्षक अशोक सिंह

 तस्बिर : केशव अधिकारी /धादिङन्युज



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२५ भाद्र २०७०, मंगलवार ११:४६ मा प्रकाशित

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories