अब सबैका लागि सधैंका लागि :
104 पटक पढिएको

२०७० असार २१ गते धादिङबेसिमा आयोजित धादिङन्युज डट कमको औपचारिक शुभारम्भ कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष शम्भु श्रेष्ठ,नेकपा एमाले धादिङका अध्यक्ष खेम लोहनी,प्रेस चौतारी नेपालका महासचिब माधव नेपाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाली छापा माध्यम राष्ट्रिय सन्जालका अध्यक्ष देबप्रकाश त्रीपाठी, प्रेस काउन्सिल नेपालका सदस्य किशोर श्रेष्ठ र धादिङका प्रहरी नायब उपरिक्षक अशोक सिंह
तस्बिर : केशव अधिकारी /धादिङन्युज
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२५ भाद्र २०७०, मंगलवार ११:४६ मा प्रकाशित