649 पटक पढिएको

सम्पादक: Dhadingnews.com

संस्कृतिका धनी धादिङ जिल्लाको उत्तरी भेगका तामाङ समुदायमा निकै लोकप्रिय मानिएको म्हेन्दोमाया नाच । तामाङ भेष भुषामा सजिएका महिला र पुरुष एकै स्वरमा गित गाउंदै एउटै तालमा अघि पछि गरेर बिस्तारै पाइला चाल्दै र नाच्दै  म्हेन्दोमाया नाच देखाईन्छ ।  तस्बिर - बुद्धिमान वाईबा/धादिङ न्युज
संस्कृतिका धनी धादिङ जिल्लाको उत्तरी भेगका तामाङ समुदायमा निकै लोकप्रिय मानिएको म्हेन्दोमाया नाच । तामाङ भेष भुषामा सजिएका महिला र पुरुष एकै स्वरमा गित गाउंदै एउटै तालमा अघि पछि गरेर बिस्तारै पाइला चाल्दै र नाच्दै म्हेन्दोमाया नाच देखाईन्छ ।
तस्बिर – बुद्धिमान वाईबा/धादिङ न्युज