एक पटक पुग्नै पर्ने रमणिय स्थल न्होक गुफा

966 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङको धुषा गाविसमा पर्ने पृथ्वीलोकमार्गवाट लगातार सात घण्टाको उकालो यात्रा पछि पुग्न सकिने धुषा गाविसको धाङबाङमा रहेको ऐतिहासिक न्होक गुफा । प्रचार प्रसारको अभावमा ओझेलमा परेको न्होक गुफा भित्र निकै रमाईला दृष्यहरु देख्न सकिन्छ । एक दिनभरी हिंडदा पनि गुफा भित्रको सबै भाग घुम्न नसकिने यो गुफामा  धेरै जसो ठाउंमा सजिलै संग हिंडडुल गर्न सकिन्छ । केही ठाउंमा भने निकै सजग भएर हिड्नुपर्दछ , गुफा भित्र प्रवेश गर्दै आन्तरिक पर्यटक । तस्बिरः केशव अधिकारी ÷धादिङ न्युज