सल्यानटार हुँ म धादिङको मुटु

185 पटक पढिएको

प्रकाशित मिति: २७ भाद्र २०७०, बिहीबार १५:३८

सम्पादक: Dhadingnews.com

 

 

 बहुचर्चित ६ सय मेगावाट बुढीगण्डकी जलबिद्युत्त आयोजनाको कारण पछिल्लो समय निकै चर्चा र तनावमा रहेको धादिङको सल्यानटार । बुढीगण्डकी र नेत्रावती नदीको किनारमा रहेको सल्यानटार गाविस स्तावित बुढीगण्डकी आयोजना बनेमा डुवानमा पर्ने हल्लाले स्थानीयवासीमा त्रास शुरु भएको छ । चैनपुर गाविसको सालवास उच्च माविको पछाडिवाट असार महिनामा खिचिएको हराभरा सल्यानटार । सिंचाईको अभावले हिउंदका वेलामा भने सल्यानटार निकै उराठ देखिन्छ । तस्बिर - केशव अधिकारी     /धादिङ न्युज

बहुचर्चित ६ सय मेगावाट बुढीगण्डकी जलबिद्युत्त आयोजनाको कारण पछिल्लो समय निकै चर्चा र तनावमा रहेको धादिङको सल्यानटार । बुढीगण्डकी र नेत्रावती नदीको किनारमा रहेको सल्यानटार गाविस प्रस्तावित बुढीगण्डकी आयोजना बनेमा डुवानमा पर्ने हल्लाले स्थानीयवासीमा त्रास शुरु भएको छ । चैनपुर गाविसको सालवास उच्च माविको पछाडिवाट असार महिनामा खिचिएको हराभरा सल्यानटार । सिंचाईको अभावले हिउंदका वेलामा भने सल्यानटार निकै उराठ देखिन्छ ।

तस्बिर – केशव अधिकारी /धादिङ न्युज

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२७ भाद्र २०७०, बिहीबार १५:३८ मा प्रकाशित

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories