सल्यानटार हुँ म धादिङको मुटु
185 पटक पढिएको

बहुचर्चित ६ सय मेगावाट बुढीगण्डकी जलबिद्युत्त आयोजनाको कारण पछिल्लो समय निकै चर्चा र तनावमा रहेको धादिङको सल्यानटार । बुढीगण्डकी र नेत्रावती नदीको किनारमा रहेको सल्यानटार गाविस प्रस्तावित बुढीगण्डकी आयोजना बनेमा डुवानमा पर्ने हल्लाले स्थानीयवासीमा त्रास शुरु भएको छ । चैनपुर गाविसको सालवास उच्च माविको पछाडिवाट असार महिनामा खिचिएको हराभरा सल्यानटार । सिंचाईको अभावले हिउंदका वेलामा भने सल्यानटार निकै उराठ देखिन्छ ।
तस्बिर – केशव अधिकारी /धादिङ न्युज
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२७ भाद्र २०७०, बिहीबार १५:३८ मा प्रकाशित