सम्पादक नेपाललाई मात्तृशोक

175 पटक पढिएको

प्रकाशित मिति: २२ आश्विन २०७०, मंगलवार ११:४२

सम्पादक: Dhadingnews.com

धादिङ/धादिङ जिल्लाको पहिलो डिजिटल पत्रिका धादिङ न्युज डट कमका सम्पादक एशोदा नेपाललाई मात्तृशोक परेको छ । उहांका माता देवकी नेपालको ५२ बर्षको उमेरमा असोज २२ गते विहान ९ वजेतिर मुरलीभ्न्ज्याङ गाबिस ५ स्थित आफ्नै घरमा निधन भएको हो ।

सम्पादक नेपाललाई परेको मात्तुशोक प्रति धादिङ न्युज डट कमको संचालक संस्था नेत्रावती मिडिया प्रा.लि.ले  हार्दिक श्रदाञ्जली व्यक्त गरेको छ । स्वर्गिय नेपालका श्रीमान,दुई छोरा र दुई छोरी हुनुहुन्छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ आश्विन २०७०, मंगलवार ११:४२ मा प्रकाशित

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories