सम्पादक नेपाललाई मात्तृशोक

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/धादिङ जिल्लाको पहिलो डिजिटल पत्रिका धादिङ न्युज डट कमका सम्पादक एशोदा नेपाललाई मात्तृशोक परेको छ । उहांका माता देवकी नेपालको ५२ बर्षको उमेरमा असोज २२ गते विहान ९ वजेतिर मुरलीभ्न्ज्याङ गाबिस ५ स्थित आफ्नै घरमा निधन भएको हो ।

सम्पादक नेपाललाई परेको मात्तुशोक प्रति धादिङ न्युज डट कमको संचालक संस्था नेत्रावती मिडिया प्रा.लि.ले  हार्दिक श्रदाञ्जली व्यक्त गरेको छ । स्वर्गिय नेपालका श्रीमान,दुई छोरा र दुई छोरी हुनुहुन्छ ।