दसैं दशा बन्न के बेर ?

252 पटक पढिएको

प्रकाशित मिति: ३० आश्विन २०७०, बुधबार १६:३३

सम्पादक: Dhadingnews.com

caption id=”attachment_6096″ align=”aligncenter” width=”300″]दसैं दशा बन्न के बेर ? राजमार्गहुँदै नातेदार कहाँ पुग्ने सर्बसाधरणले सबारी साधन नपाउदा जस्तो जोखिम मोलेर पनि यात्रा गर्नु पर्ने बाध्यता हुने गर्दछ । काठमाण्डौ बाट  आदमघाट हुँदै मलेखु तर्फ जादै गरेको यो खुल्ला ट्रकमा खचाखच यात्रु हुनु राम्रो संकेत होईन । तस्बिर : जगत रेग्मी आदमघाट दसैं दशा बन्न के बेर ? राजमार्गहुँदै नातेदार कहाँ पुग्ने सर्बसाधरणले सबारी साधन नपाउदा जस्तो जोखिम मोलेर पनि यात्रा गर्नु पर्ने बाध्यता हुने गर्दछ । काठमाण्डौ बाट आदमघाट हुँदै मलेखु तर्फ जादै गरेको यो खुल्ला ट्रकमा खचाखच यात्रु हुनु राम्रो संकेत होईन । तस्बिर : जगत रेग्मी आदमघाट[/caption



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० आश्विन २०७०, बुधबार १६:३३ मा प्रकाशित

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories