असिना पानीले बनायो बिचल्ली

815 पटक पढिएको

सम्पादक: Dhadingnews.com

असिना पानीले बनायो बिचल्ली 

कार्तिक १० गते राती आएको असिना र पानीका कारण धादिङ जिल्लाको उत्तरी भेगको सल्यानटार, बसेरी, बुढाथुम,मुलपानी,सल्यानकोट, आगिन्चोक लगायतका गाबिसका किसानहरुले करोडौं रुपैयाको हानी नोक्सानी ब्यहोर्नुपरेको छ । असिना पानीले काटने बेला भएको धानका साथै हिउदे बाली कोदो,मास, भटमास पनि नस्ट भएको छ । तस्बिर :केशव अधिकारी /धादिङन्युज