धादिङ निर्वाचन परिणाम अपडेट-तीनवटै निर्वाचन क्षेत्रमा मतगणना कार्यजारी २ क्षेत्रमा एमालेका उम्मेद्वारअग्रस्थानमा

593 पटक पढिएको

सम्पादक: Dhadingnews.com

क्षेत्र नम्बर १
नेपाली कांग्रेस तिलक रुवाली ७०३
एमाओवादी पुष्पबिक्रम मल्ल ४५२
एमाले धनवहादुर घले १४७
राप्रपा बुद्धिमान तामाङ १०५

क्षेत्र नम्बर २
एमाले गुरुप्रसाद वुर्लाकोटी ५७६३
एमाओवादी कल्पना धमला २९७७
नेपाली कांग्रेस रामनाथ अधिकारी ५२९२

क्षेत्र नम्बर ३
एमाले राजेन्द्रप्रसाद पाण्डे ८०११
एमाओवादी शालिकराम जमरकट्टेल ५४६१
नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा २३९७