हामीलाई भर्खरै प्राप्त जानकारी अनुसार धादिङमा

532 पटक पढिएको

सम्पादक: Dhadingnews.com

क्षेत्र नम्बर १
नेपाली कांग्रेस तिलक रुवाली १२७७
एमाओवादी पुष्पबिक्रम मल्ल ७०६
एमाले धनवहादुर घले ७१५
राप्रपा बुद्धिमान तामाङ २९८

क्षेत्र नम्बर २
एमाले गुरुप्रसाद वुर्लाकोटी ६५४९
एमाओवादी कल्पना धमला ३९३१
नेपाली कांग्रेस रामनाथ अधिकारी ६२५०

क्षेत्र नम्बर ३
एमाले राजेन्द्रप्रसाद पाण्डे ८०११
एमाओवादी शालिकराम जमरकट्टेल ५४६१
नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा २३९७