धादिङ निर्वाचन परिणाम अपडेट-क्षेत्र नम्बर ३ मा एमाले ३हजार सात सय ८७ मतले अगाडी ,२ मा पनि एमालेनै अघि

484 पटक पढिएको

सम्पादक: Dhadingnews.com

क्षेत्र नम्बर ३
एमाले राजेन्द्रप्रसाद पाण्डे १०८०६
एमाओवादी शालिकराम जमरकट्टेल ७०१९
नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा २८५०

क्षेत्र नम्बर २
एमाले गुरुप्रसाद वुर्लाकोटी ७६८४
एमाओवादी कल्पना धमला ४४३४
नेपाली कांग्रेस रामनाथ अधिकारी ६८०१
क्षेत्र नम्बर १
नेपाली कांग्रेस तिलक रुवाली २०३५
एमाले धनवहादुर घले १२४९
एमाओवादी पुष्पबिक्रम मल्ल १२२४
राप्रपा बुद्धिमान तामाङ १३६३

तीनवटै निर्वाचन क्षेत्रमा मतगणना कार्यजारी रहेको छ ।