समानुपातिकतर्फ कसले कति मत र सिट पाए ?

564 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं / निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक गरेको छ ।  सिट संख्याका बारेमा राजनीतिक दललाई जानकारी गराउँदै आयोगले समावेशी हुनेगरी नाम सिफारिस गर्न आग्रह गरेको छ ।

आयोगका अनुसार नेपाली काँग्रेसले समानुपातिक तर्फ ९१, एमालेले ८४, माओवादीले ५४ र राप्रपा नेपालले २४ सिट पाएका छन् । १ सय २२ दलले समानुपाति तर्फ दल दर्ता गरेकोमा ३० दलको प्रतिनिधित्व भएको छ भने ९२ दल बाहिरिएका छन् ।

अघिल्लो संविधान सभामा प्रतिनिधित्व भएका नेपाल सदभावना पार्टी र चुरेभावर पार्टी बाहिरिएका छन भने आठ वटा नयाँ दल संविधान सभामा प्रवेश गरेका छन् । अहिलेको संविधानसभाका लागि तराई मधेस सदभावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, संघीय सदभावना, खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल, थरुहट तराई पार्टी, जनजागरण पार्टी र मधेस समता पार्टी नयाँ हुन् ।

कसले कति सिट पाए तलको तालिकामा हेर्नुहोस् ।

क्र.स. राजनैतिक दल प्राप्त मत प्राप्त मत प्रतिशत प्राप्त सिट
नेपाली कांग्रेस २४१८३७० २५.५५३७३ ९१
नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) २२३९६०९ २३.६६४८५ ८४
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) १४३९७२६ १५.२१२८८ ५४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६३०६९७ ६.६६४२६७ २४
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) २७४९८७ २.९०५६५३ १०
राष्ट्रिय प्रजातन्त्र पार्टी २६०२३४ २.७४९७६५ १०
मधेशी जनअधिकार फोरम, नेपाल २१४३१९ २.२६४६०४
तराई–मधेश लोकतान्त्रिक पार्टी १८११४० १.९१४०१८
सद्भावना पार्टी १३३२७१ १.४०८२०९
१० नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) १३०३०० १.३७६११६
११ सङ्घीय समाजवादी पार्टी, नेपाल १२१२७४ १.२८१४४३
१२ राष्ट्रिय जनमोर्चा ९२३८७ ०.९७६२०८
१३ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ९१९९७ ०.९७२०८७
१४ राष्ट्रिय मधेश समाजवादी पार्टी ७९५०८ ०.८४०१२२
१५ नेपाल मजदुर किसान पार्टी ६६७७८ ०.७०५६१
१६ राष्ट्रिय जनमुक्ति पार्टी ६३८३४ ०.६७४५०३
१७ तराई मधेश सदभावना पार्टी नेपाल ६२७४६ ०.६६३००६
१८ थरुहट तराई पार्टी नेपाल ६२५२६ ०.६६०६८२
१९ नेपाल परिवार दल ५१८२३ ०.५४७५८८
२० दलित जनजाति पार्टी ४८८०२ ०.५१५६६७
५११ अखण्ड नेपाल पार्टी ३६८८३ ०.३८९७२५
२२ मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) ३३९८२
२३ नेपाली जनता दल ३३२०३
२४ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ३०६८६
२५ नेपाः राष्ट्रिय पार्टी २८०११
२६ जनजागरण पार्टी नेपाल २७३९७
२७ संघीय सद्भावना पार्टी २५२१५
२८ मधेश समता पार्टी नेपाल २३००१
२९ समाजवादी जनता पार्टी २१६२४
३० संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) २११२८ ०.२९८५०७
३१ संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल १८६३१ ०.१९६८६५
३२ नेपाल कम्युनिष्ट पार्टी १८१४०
३३ नेपाल युवा किसान पार्टी १६२०४
३४ नेपाल जनता पार्टी १५६५०
३५ नेपाल सद्भावना पार्टी १५५७८
३६ खस समावेशी राष्ट्रिय पार्टी १५२२५
३७ तराई मधेश पहाड हिमाल एकता पार्टी १२४६६
३८ अखण्ड सुदूरपश्चिम पार्टी नेपाल १२३३४
३९ मधेश तराई फोरम ११२८६
४० राष्ट्रिय स्वाभिमान पार्टी नेपाल ११२७०
४१ लोक दल १०९५३
४२ जनता दल नेपाल १०६४५
४३ नेपाल लोकतान्त्रिक समाजवादी दल १०३५९
४४ जनता दल लोकतान्त्रिक पार्टी १००१८
४५ जन प्रजातान्त्रिक पार्टी ८६४५
४६ शिवसेना नेपाल ८४१६
४७ पिछडावर्ग निषाद दलित जनजाति पार्टी ८३३२
४८ मंगोल नेशनल अर्गनाइजेशन ८२१५
४९ नव नेपाल निर्माण पार्टी ८११९
५० चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल ७९७५
५१ नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी ७७८१
५२ नेपाल शान्ति क्षेत्र परिषद् ७७५७
५३ नेपाल गणतान्त्रिक एकता पार्टी ७१७८
५४ संघीय लिम्बुवान राज्य परिषद ७०६३
५५ विश्व सत्यवादी पार्टी ६६६६
५६ सहकारी पार्टी नेपाल ६१४१
५७ राष्ट्रिय जनता दल नेपाल ६०९७
५८ शान्ति पार्टी नेपाल ६०३२
५९ संघीय समावेशी समाजवादी पार्टी, नेपाल ५९७८
६० गरीब एकता समाज पार्टी, नेपाल ५८५९
६१ मधेशी जनअधिकार फोरम मधेश ५८१४
६२ राष्ट्रिय यथार्थवादी पार्टी नेपाल ५५०५
६३ नेपालआमा पार्टी ५४९१
६४ जनता दल युनाइटेड ५३९६
६५ राष्ट्रिय शिवसेना पार्टी ५३७१
६६ राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी ५३०१
६७ संयुक्त राष्ट्रवादी मोर्चा नेपाल ५२२५
६८ राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ५२१६
६९ चुरेभावर लोकतान्त्रिक पार्टी ५०८५
७० नेपाल नागरिक पार्टी ४८६१
७१ नेपाल लेबर पार्टी ४८३७
७२ नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) ४८२४
७३ राष्ट्रिय नागरिक पार्टी ४६६८
७४ चुरेभावर राष्ट्रिय पार्टी ४६५०
७५ नेपाल सद्भावना पार्टी (युनाइटेड) ४५७८
७६ बहुजन समाज पार्टी नेपाल ४५२२
७७ जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स ४३७०
७८ हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल ४२१५
७९ नयाँ नेपाल राष्ट्रिय पार्टी ४१४०
८० जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल ४०६६
८१ नेपाल समावेशी पार्टी ३८८२
८२ देशभक्त समाज ३८६६
८३ लिम्बुवान मुक्ति मोर्चा ३७४८
८४ लिबरल डेमोक्रेटिक पार्टी ३७२१
८५ नेपाल जनसमावेशी एकता पार्टी ३६७४
८६ नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी) ३६६१
८७ जनता पार्टी नेपाल ३५९५
८८ राष्ट्रिय चुरेभावर पार्टी ३४८४
८९ नेपाल गौरवशाली पार्टी ३३८८
९० नेपाल राष्ट्रिय विकास पार्टी ३३७३
९१ राष्ट्रिय एकता पार्टी ३३६५
९२ सोसल रिपब्लिकन पार्टी ३३६०
९३ देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा ३२९३
९४ युनाइटेड ग्रीन अर्गनाइजेशन ३२२९
९५ जनमोर्चा नेपाल ३१८१
९६ नेपाल राष्ट्रसेवा दल ३१२७
९७ लोकतान्त्रिक पार्टी–नेपाल ३१०७
९८ राष्ट्रिय जन विकास पार्टी ३१०२
९९ मातृभूमि नेपाल दल ३०९९
१०० नयाँ संघीयता जनधारणा पार्टी ३००७
१०१ नेपाल राष्ट्रिय यातायात विकास दल २९५२
१०२ राष्ट्रवादी एकता पार्टी २९०५
१०३ लिम्बुवान मुक्ति मोर्चा नेपाल २८४४
१०४ नेपाल समाजवादी पार्टी (लोहियावादी) २७४३
१०५ संघीय विकासवादी पार्टी नेपाल २६५२
१०६ राष्ट्रवादी जनता पार्टी २५०५
१०७ नेपाल जनभावना पार्टी २४३९
१०८ नेपाल न्यायिक दल २३७९
१०९ तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी २३०८
११० संयुक्त जनमोर्चा २२२५
१११ श्रमिक जनता पार्टी–नेपाल २०३४
११२ राष्ट्रिय मधेश एकता पार्टी, नेपाल २०३१
११३ ॐ सेना नेपाल २०११
११४ हरियाली नेपाल पार्टी १९२७
११५ नेपाल मधेशी जनता दल (समाजवादी)

१९०२

११६ नेपाल श्रमजिवी दल

१८९१

११७ युवा शक्ति नेपाल पार्टी

१८२०

११८ लिग नेपाल शान्ति एकता पार्टी

१८१३

११९ लोकतान्त्रिक जनता पार्टी नेपाल

१७२९

१२० तराई पहाड हिमाल समाज पार्टी

१६९७

१२१ राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी

११९१

१२२ नेपाली जनता पार्टी

९९६

जम्मा

९४६३८६२