त्रिपुरासुन्दरीमाईको जय होस

637 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ऐतिहासिक तथा धामिर्क महत्व बोकेको धादिङको  त्रिपुरासुन्दरीमाईको मन्दिरमा हरेक बर्ष मंसिर महिनामा लाग्ने  न्वागी जात्रा  सल्यानकोटको मन्दिरबाट  त्रिपुरासुन्दरी माईलाई बोकेर आगिन्चोक ल्याइदै ।  तस्बिर : धादिङन्युज
ऐतिहासिक तथा धामिर्क महत्व बोकेको धादिङको त्रिपुरासुन्दरीमाईको मन्दिरमा हरेक बर्ष मंसिर महिनामा लाग्ने न्वागी जात्रा सल्यानकोटको मन्दिरबाट त्रिपुरासुन्दरी माईलाई बोकेर आगिन्चोक ल्याइदै ।
तस्बिर : धादिङन्युज