सभासदलाई सुन्तलाको माला
163 पटक पढिएको


धादिङ: सुन्तलाको लागि ख्याति कमाएको धादिङ धुषा गाविसको स्यादुल गाउँका वासिन्दाले मंसिर २२ गते शनिबार नेकपा एमालेबाट निर्वाचित धादिङ जिल्लाका ३ र चितवन जिल्लाका १ जना सभासदलाई सुन्तलाको माला लगाएर सम्मान गरेका छन्।नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र राजेन्द्रप्रसाद पाण्डे ।(तस्बीर: केशव अधिकारी)
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२२ मंसिर २०७०, शनिबार १४:०४ मा प्रकाशित