सभासदलाई सुन्तलाको माला

299 पटक पढिएको

प्रकाशित मिति: २२ मंसिर २०७०, शनिबार १४:०४

सम्पादक: Dhadingnews.com

  धादिङ: सुन्तलाको लागि ख्याति कमाएको धादिङ धुषा गाविसको स्यादुल गाउँका वासिन्दाले मंसिर २२ गते शनिबार नेकपा एमालेबाट निर्वाचित धादिङ जिल्लाका ३ र चितवन जिल्लाका १ जना  सभासदलाई   सुन्तलाको माला लगाएर सम्मान गरेका छन्।नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र राजेन्द्रप्रसाद पाण्डे ।(तस्बीर: केशव अधिकारी)

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ मंसिर २०७०, शनिबार १४:०४ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories