ओझेलमा पर्दै गएको धादिङको पुरानो सदरमुकाम

1247 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ जिल्लाको पुरानो सदरमुकाम यतिबेला ओझेलमा पर्दै गएको छ । पानीको अभावले गर्दा ९५ बर्ष जिल्ला सदरमुकाम रहेको सुनौलावजारवाट २०३२ सालमा सदरमुकाम धादिङबेसी सारिएको थियो ।  तस्बिर : केशव अधिकारी /धादिङन्युज
धादिङ जिल्लाको पुरानो सदरमुकाम यतिबेला ओझेलमा पर्दै गएको छ । पानीको अभावले गर्दा ९५ बर्ष जिल्ला सदरमुकाम रहेको सुनौलावजारवाट २०३२ सालमा सदरमुकाम धादिङबेसी सारिएको थियो ।
तस्बिर : केशव अधिकारी /धादिङन्युज