उत्साही रिपोर्टरको आवश्यकता

312 पटक पढिएको

प्रकाशित मिति: ३ बैशाख २०७१, बुधबार १५:२२

सम्पादक: Dhadingnews.com

नेत्रावती मिडियाद्धारा सञ्चालित धादिङ जिल्लाको डिजिटल पत्रिका www.dhadingnews.com र निकट भबिस्यमा संचालनमा आउन लागेको धादिङ समाचार सेवाका लागि केही उत्साही रिपोर्टरको आवश्यकता परेकोले पत्रकारितामा भविश्य देख्ने इच्छुक व्यक्तिहरुका लागि यो सुचना जारी गरिन्छ ।
dhading news Image
आवश्यक संख्या : केही
न्यूनतम योग्यता

पत्रकारिता क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव भएको । खोजी पत्रकारितामा बिशेष रुची राख्ने ​नेपाली र भाषामा दख्खल भएको

आवेदकले पेश गर्नुपर्ने कागजातहरु
कार्यानुभवको प्रमाणपत्रका साथ यसअघि प्रकाशित/प्रसारित पाँच वटा खोजी समाचार
आवेदन दिने अन्तिम मिति : २०७१ वैशाख १५ गते, दिउँसो ४ बजेसम्म

इच्छुक उम्मेदवारलाई dhadingnews@gmail.com मा आफ्नो आशय–पत्र सहित आवश्यक कागजाज पेस गर्न अनुरोध गरिन्छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३ बैशाख २०७१, बुधबार १५:२२ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories