जिल्ला विकास समितिको कार्यालय धादिङको सूचना

124 पटक पढिएको

प्रकाशित मिति: १० बैशाख २०७१, बुधबार १४:४१

सम्पादक: Dhadingnews.com

 

 

जिल्ला विकास समितिको कार्यालय धादिङद्वारा व्यवस्थापन हुन गैरहेको खरिदार पदको लोकसेवा आयोग तयारी कक्षा २०७१ साल वैसाखको दोस्रो हप्तावाट संचालन हुने भएकोले उक्त तयारी कक्षामा सामेल हुनको लागि आवेदन दिने म्याद वैसाख १४ गते सम्म कायम गरिएकोले उक्त अवधि भित्र तपसिलमा उल्लेखित कागजात सहित यस कार्यालयमा सम्पर्क गर्नुहुन सवैमा सूचित गरिन्छ ।
तपसिल
१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
२. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी
३. आर्थिक अवस्था खुल्ने सम्वन्धित गा.वि.स.को सिफारिस
४. तोकिएको ढाँचामा रितपूर्वक निवेदन
५. लोकसेवा आयोग खरिदार पदको आवेदन फाराम भरेको भए प्रवेश पत्रको प्रतिलिपी

जिल्ला विकास समितिको कार्यालय धादिङ

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१० बैशाख २०७१, बुधबार १४:४१ मा प्रकाशित

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories