एमाओवादी बाट अगल भएका मोहन बैद्यको नेत्तृत्वमा रहेको नेकपा क्रान्तिकारी संग एकताको लागि पहल गरिरहेको एनेकपा माओवादी फेरी विभाजन भएको छ ।नेपालमा सबैभन्दा धेरै विभाजन हुने दलको नाम लिनुपर्दा कम्युनिष्ट पार्टीनै अगाडि आउने गर्छन । पुराना पार्टी मात्रैहोइन नयाँ पार्टीहरु पनि विभाजनको मार खेप्न वाध्य हुने गरेका छन ।