काठमाडौं, २७ माघ : नेपाली कांग्रेसले सत्ताझादारीका लागि एमालेलाई गृह मन्त्रालय बाहेकका अन्य मन्त्रालय रोज्न प्रस्ताव गरेको छ । सोमबार कांग्रेस वार्ता टोलीका सदस्य दीपकुमार उपाध्यायले साझेदारीका लागि नयाँ प्रस्ताव गरिएको ओएनएस न्यूजलाई जानकारी दिए ।