साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाई त्रिशूली नदी

760 पटक पढिएको

सम्पादक: Dhadingnews.com

साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाईमा पर्ने गरेको त्रिशूली नदी । पछिल्लो समयमा त्रिशूली नदी अतिक्रमणको चपेटामा पर्नुका साथै प्रदुषित वन्दै जानेक्रम बढ्न थालेको छ । तस्बिर: केशव अधिकारी -धादिङ न्युज