ह्वावेको मेट सेभेन गोल्ड नेपाली बजारमा

662 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

huawei_mate7_230938885काठमाडौं : ह्युआईले वर्षकै सर्वाधिक प्रशंसित स्मार्ट फोन ह्वावेमेट सेभेन गोल्डको नेपालमा बिक्रीवितरण शुभारम्भ गरेको छ। मेट सेभेन गोल्डमा इन्ह्यान्स्ड इन्टरटेन्मेन्ट भिउइङको लागि विशाल ६ इन्चको एफएचडी स्क्रिन, सुविधाको लागि ७.९ एमएमको स्लिम बडी, उत्कृष्ट प्रदर्शनको लागि शक्ति शाली अक्टाकोर चिपसेट र ४१०० एमएएच ब्याट्री रहेका छन्।
यसमा तीन जीबी :याम, ३२ जीबी आन्तरिक मेमोरी, ३२ जीबी विस्तार गर्न सकिने अतिरिक्त मेमोरी र १३ मेगापिक्सल क्यामरा रहेको छ। औंलाको एक स्पर्शले नै फोनलाई सजिलै अनलक गर्न सक्ने नयाँ प्रविधिको प्रयोगले भएको मेट सेभेनले प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल अनुभव दिनेछ।