सल्यानटार का भुकम्प पिडितको लागि कतारमा राहत संकलन अभियान

840 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिंग सल्यानटार सेवा समाज – दोहा कतारले सल्यानटार गा.बि. स. का भुकम्प पिडितको लागि राहत संकलन अभियान संचालन गरेको छ यस अभियानको लागि निम्न बमोजिम महानुभावले व्यक्तिगत आर्थिक सहयोग गर्नु भयको वताईएको छ ।

संस्थाको बचत रकम तथा सहयोग बाट प्राप्त कुल पांच लाख २४ रुपैयाँ सल्यानटार गा. बि.स.का सम्पूर्ण पिडित लाई दाल तथा चामल वितरण गर्ने धादिंग सल्यानटार सेवा समाज – दोहा कतारले  निर्णय गरेको छ । हाम्रो यस अभियानको साना किसान कृषि सहकारी संस्था लि. सल्यानटारले नगद पांच लाख   सहयोग गर्दै अभियानमा साझेदारी गर्दै  दश लाख २४ रुपैया को दाल तथा चामल खरिद गरि केहि दिनमै भुकम्प पिडितको लागि खाधान्न बितरण गर्ने जानकारी वताईएको छ ।

अभियानका लागि दोहा कतारमा संकलन भएको रकम यस प्रकार रहेको छ ।

१. लक्ष्मी किशोर श्रेष्ठ – १६८ कतारी रियाल
२. राम कुमार श्रेष्ठ – २००० कतारी रियाल
३. समुन्द्र पन्त – २०० कतारी रियाल
४. सुबाश बुर्लाकोटी -२०० कतारी रियाल
५. गणेश पाठक – ५०० कतारी रियाल
६. हरि किशोर श्रेष्ठ – १०० कतारी रियाल
७. धुर्ब कुमार श्रेष्ठ – ५०० कतारी रियाल
८. शिव नेउपाने -१०० कतारी रियाल
९. दिनेश श्रेष्ठ – ५०० कतारी रियाल
१०. बिष्णु गिरि – २०० कतारी रियाल
११. प्रेम नेपाली – २०० कतारी रियाल
१२. किरण श्रेष्ठ – १०० कतारी रियाल
१३. हरि भक्त उप्रेती -२०० कतारी रियाल
१४. भुवन श्रेष्ठ – २०० कतारी रियाल
१५. प्रकाश दरै – १०० कतारी रियाल
१६. गोबिन्द कुमार श्रेष्ठ – १५० कतारी रियाल
१७. पोख् बहादुर पाठक – २०० कतारी रियाल
१८. प्रेम बहादुर पाठक – १०० कतारी रियाल
१९. बशन्त गिरि – १०० कतारी रियाल
२०. सुरेश श्रेष्ठ – १०० कतारी रियाल
२१. हरि नारायण श्रेष्ठ – ५०० साउदी रियाल ( साउदी अरेवीया बाट )
२२. लिला उप्रेती – ८०१.१७ कतारी रियाल ( २२० यु. यस डलर ) धादिंग सल्यानटार सेवा समाज – दोहा कतारका गणेशवहादुर पाठकले धादिङ न्यूज डट कमलाई जानकारी दिनु भयो ।