भूकम्पमा आठ हजार बढीको मृत्यु, बाइस हजार बढी घाइते

564 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????????????????????????????????????????????????????????काठमाडौँ, -गत वैशाख १२ गते र २९ गते गएका भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार ४सय ६० पुगेको छ ।गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट हालसम्म आठ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ भने वैशाख २९ गतेको भूकम्पका कारण १ सय १७ जनाको मृत्यु भएको छ ।

हालसम्म वैशाख २९ को भूकम्पका कारण घाइते हुनेमध्ये ४ हजार ५ सय ७१ जना र २९ गतेको भूकम्पका कारण घाइते भएका एक हजार ७०० सय जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।मृतकमध्ये हालसम्म आठ हजार ३ सय ९९ जनाको शव आफन्तलाई बुझाई सकिएको छ ।