यी सात कारणले गर्दा पुरुषले घरबाहिर सम्बन्ध बढाएको हुन्छन् । –

758 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Capture111जेठ, काठमाडौं ।जसरी नातालाई नियमीत राख्नको लागि पुरुष र महिला, दुबैको जिम्मेवारी बराबरी हुन्छ । ठीक उसैगरी खत्तम गर्न पनि दुबैको हात हुन्छ । तर महिला महिलाभन्दा पुरुष यो मामलामा अगाडि छन् । भारतदेखि बाहिर देशका करिब ६० प्रतिशत पुरुष आÏनो जिम्मेवारीबाट बँच्न घरबाहिर यसकिसिमको नाता जोड्छन् । खास गरी तीस वर्ष मुनीका यो मामलामा अगाडि हुन्छन् । यस्तो किन हुन्छ त १.दुःखी हुनु विवाह पछि सबैथोकको जिम्मेवारी सहज रुपमा स्वीकार गर्न पुरुषलाई गाह«ो हुन्छ ।

कुनै न कुनै रुपमा विवाह पछि मानसिक तनाबको शिकार हुन्छ पुरुष । त्यस्तो बेला उसलाई कुनै यस्तो व्यक्तिको आवश्यकता पर्छ कि जसले उसका सबै समस्या बुझिदियोस् श्रीमतीसँग पहिले देखिनै काम र जिम्मेवारीको बोझ हुन्छ कि यसप्रति ध्यान पु¥याउन सक्दैन यही कारणहुन्छ कि पुरुष बाहिर कसैको साथ लिन खेज्छ । हरेक चिजको आÏनो आÏनो स्थानमा हुन्छ । काम आÏनो स्थानमा छ साथ पनि जब समय मिल्छ तब त श्रीमान सँग घुमफिर गरेर वा जिस्किएर समयविताउँछन् केबल विहेपछिका केही दिन । यो कुरा सजिलो त छैन र असम्भव नि । उनी सँगै बसेर गफ गरेर अगाडीको जीवनको बारेमा प्लान गरेर घुमफिर गरेर,नयाँ नयाँ कुराहरु जस्तै आÏनो बाल्यअवस्था, विद्यार्थी जीवनको बारेमा बताएर मन प्रफुल्ल बनाइदिने जसका कारण उसले बाहिर मन बहलाउन नपाओस / २.बानी हुन्छ पहिले पहिल एक साथ दुई तीन श्रीमती राख्ने चलन थियो । यो चलन पुरुषको स्वभावले बनाएको हो । उनलाई धेरै महिलाहरुको बिचमा बस्न रमाईलो लाग्छ । यसैले होला पुरुषहरुलाई धेरै विवाह प्रस्ताब आउनु या कयौं गर्लफ्रेण्ड बनाउनु कुनै गल्ती लाग्दैन । उनीहरुलाई लाग्छ कि यसको स्वीकृति त उनिहरुलाई पहिलेदेखि नै मिलेकै छ ।महिलाहरु उनको यो स्वभावको विनाकारण बदल्न सक्दैनन् । तरउनीहरु नाताको गहिराई सम्झाउँछन्, खास स्थानमा राखेर सोच्छन्, सायद उनीहरुलाई यो कुराको जानकारी छ । ३.बाँधिएर बस्न नखोज्नु पुरुषलाई थोरै थोरै समयको अन्तरालमा नयाँ अबसर मिल्छ र आफुलाई बदल्न पर्ने महसुस हुन्छ । नाता सम्बन्धमा एकै प्रकारको कुरा र उतार चढाव ज्यादा समय सम्म सहेर बस्ने आदत कोही कसैको पनि हुँदैन । पुरुष छिट्टै नै यस प्रकारको कुराबाट अगाडि बढ्न खोज्छ । नयाँ खालको झोकमा अरु कसैसँग सम्बन्ध खोजीगर्न थाल्छ ।आश्चर्यको कुरा त यो छ कि उनको यस खोजीमा फेरी पनि पूर्णविराम लाग्दैन । केही समय पछि उनको दिमागका ढकनी खुल्न थाल्छ । ४.कम गरेको जस्तो लाग्नु सम्बन्धको पहिलो अनुभूति मायालाई छुटाउनको लागि पर पुरुष कुनै नया नाताको खोजी गर्न थाल्छ । पुरुषको मनपर्ने जो कोही हर समय उसलाई माया गरोस । उनको कुराको सुन्न र पुरा समय देओस । यसको अलिकति पनि कमी भए नातामा छल गर्न र मजबुर गर्न तिर लाग्छ । यो कुरा सहि होकी हरेक समय यस्तो गर्न सम्भब पनि छैन । कहिले काहीं लोग्ने या ब्वाई फ्रेण्डको सरप्राइज दिनु उनको लागि कविता या शायरी लेख्ने,आफुलाई असाध्यै माया गर्ने गरेको कुरा बताउने, उपहार दिने या भोजन गराउने,र तिमी विना जीवन अधुरो छ भनेर बताउने । ५.जिम्मेवारीबाट अलग रहन खोज्नु महिला र पुरुष दुबैको घरपरिवारको चलाउन अलग अलग जिम्मेवारी हुन्छ । जो महिला आÏनो कर्तव्य निभाउनबाट पछि हट्दैन तर पुरुष कयौ पटक यसबाट बच्ने कोशिस गर्छ । उमेरको एक हद पार गरे पछि लगभग सबै पुरुषलाई यस्तो हुन्छ । त्यसै त महिला पुरुषको काम गर्न सक्दैन र पुरुष महिलाको काम गर्न । शारीरिक मानसिक या आर्थिक हिसाबले पनि पुरुषका साथ धेरै समय रहन उसलाई बाहिर कसैसँग सम्बन्ध बनाउन सक्दैनन् । ६.जिन्दगीको कुनै महत्व नै नराख्नु अफिसको काम, घरको टेन्सन, बच्चालाई स्कुल पठाउनु पर्ने जिम्मेवारी, एक हद सम्म पुरुष लाई ठिक लाग्छ । उसलाई लाग्न थाल्छ कि सारा चिज बेकार छ । यो सारा चिजको पछाडी कहिँ न कहिँ उ आÏनो इच्छा र आकांक्षालाई भुल्दै जान्छ र जिन्दगीदेखि नै दिक्क लाग्छ ।महिलाहरु कहिले के कहिले के चाहन्छन् । कहिले मोटर साइकलमा यात्रा गर्न त कहिले सँगै बसेर ड्रिंक गर्न । यो सब चिज नाता बलियो बनाउनको लागि गरिन्छ । ७.नक्कल गर्नु हर कुनै पुरुषको लागि चिटिङका भाषा अलग हुन सक्छ । उसले सामाजिक सञ्जालमाकुराहरु शेयर गर्न, डेटिङ जान, हग गर्न, मनोरन्जनका साधन लाग्न सक्छ । तर कहिले यो सबै चिज दैनिक जीवनको हिस्सा बन्न सक्छ । र आखिरमा त्यही कुरा आदत बस्न सक्छ तर उसलाई थाहै हुँदैन । महिला जीवनमा जतिपनि व्यस्त रहुन तर आपसी बातचित, शेयर गर, यसले पुरुषको साथ यत्ति समय त हुँदैन कि उ अरु केही चिजमा व्यस्त हो । कसैका लागि त्यही मोज र कैसैका लागि दुखको विषय नबनोस् ।

uf