‘कारखाना’को फस्टलुक सार्वजनिक यस्तो देखिन्छन् वर्षा र शुशिल

667 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14718841_1340589195985743_5525112292412441061_n

‘कारखाना’को फस्टलुक सार्वजनिक यस्तो देखिन्छन् वर्षा र शुशिल

पौष २९ गते प्रदर्शनमा आर्उने भनेको नेपाली चलचित्र ‘कारखाना’को फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुकमा सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीलाई मात्र समेटिएकोे छ ।

अमरदिप सापकोटाको कथा तथा निर्देशन रहेको यो चलचित्रलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् ।सो चलचित्रमा विकाश उप्रेती ,मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, सुपी थापा लगायतका कलाकारको पनि अभिनय छ । अमरदिप सापकोटाको कथा तथा निर्देशन रहेको यो चलचित्रलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् ।

चलचित्रमा हर्कुलेस बस्नेत, अनिल शाही र कल्याण सिंहको संगीत, नवराज उप्रेतीको छायांकन, अमरदिप सापकोटा, दयाराम दाहाल र सुशिल पोखरेलको पटकथा तथा संवाद, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

सुशिल ‘होस्टेल रिटन्र्स’बाट चलचित्र क्षेत्रमा चलचित्र क्षेत्रमा उदाएका कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र सायद २ पनि शिघ्र प्रदर्शनमा आउने भनिएको छ । उनका लागी ‘कारखाना’को व्यापार विशेष छ ।