दिप प्रज्वलन कार्यक्रम सम्पन्न

683 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

15171228_1350907624929077_2247121542425495431_nमहिला हिंसा विरुद्धको १६ दिने अभियानको पुर्वसंध्यामा धादिङबेशी पुच्छार बजारचोकमा जिल्लामा क्रियासिल संघ संस्था दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
१० गते शुक्रबार देखि सुरु हुने लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबार देखि सुरु भई मानव अधिकार दिवसको दिन २५ गते समापन हुनेछ ।
भोली शुक्रबार बिहान ११ ः०० बजेबाट र्याली समेत आयोजना गरिने जिल्लामा महिला हिंसा विरुद्धको क्षेत्रमा कार्यरत संघ संस्था ले जनाएको छ । indexdd