1094 पटक पढिएको
सम्पादक: धादिङ न्यूज
काठमाडाैं-अख्तियार प्रमुख लोकमान सिंह कार्की सर्वोच्च अदालतबाट अयोग्य ठहर भएका छन्। न्यायाधीश इश्वार खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले कार्कीलाइ आइतबार पदको लागि अयोग्य ठहर गरेको हो।