सडकको डर ।

669 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सडकको डर ।   धादिङ जिल्लाको उत्तरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र आरुघाट बाट मुलपानी, बसेरी, बुढाथुम,आगिनचोक लगायतका गाबिस जोड्ने सडकमा अहिले जोखिम बढ्दैछ । बुढीगण्डकीको किनारमा रहेको सड्क ठाउँ ठाउँमा भासीदै गएको छ ।  तस्बिर : केशव अधिकारी /धादिङन्युज

धादिङ जिल्लाको उत्तरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र आरुघाट बाट मुलपानी, बसेरी, बुढाथुम,आगिनचोक लगायतका गाबिस जोड्ने सडकमा अहिले जोखिम बढ्दैछ । बुढीगण्डकीको किनारमा रहेको सड्क ठाउँ ठाउँमा भासीदै गएको छ । तस्बिर : केशव अधिकारी /धादिङन्युज