आवाज अभियान नेपालको पाँचौ अधिबेसन सम्पन्न

850 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20638540_1391799860889421_4693214375058559905_nधादिङ जिल्लामा कृयाशिल गैर सरकारी संस्था आवाज अभियान नेपालको बाह्रौं बार्षिक साधारण सभा तथा पाँचौ अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले केशव दुवाडीको अध्यक्षता मा नौ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा नवराज छत्कुली, सचिबमा कन्चन लामा, सहसचिबमा प्रसोदा थापा , कोषाध्यक्षमा दयाराम लम्साल, सदस्यहरुमा भागीरथी पौडेल, निसा थापा मगर, जानुका राना मगर र सबिता सुबेदी रहेका छन ।
संस्थाको सल्लाहकार समितिमा संयोजक शिवराज दुवाडी, सदस्य शान्ता रिजाल र सदस्यमा निरु लामा चयन भएका छन ।