फेरि त्रिशुलीमा ट्रक दुर्घटना ,चालकको ज्यान गयो ,सहचालक घाइते

1286 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

शनिबार दिउँसो मुग्लिनबाट सिमेन्ट बोकेर काठमाण्डौं तर्फ जाँदै गरेको ना ६ ख ४४१५ नम्बरको ट्रक टायर पड्किएर त्रिशुलीमा दुर्घटना हुँदा चालक मकवानपुर हाडीखोलाका २५ वर्षीय विशाल अर्यालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।th
सहचालक हेटौंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ