बिहानीपम्प नजिकै ट्रकको ठक्करबाट एकको मृत्यु

834 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

25299211_1485365298185466_3826597776447722978_nधादिङ,२५ मंसिर ः धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै पृथ्वीराजमार्गमा सोमबार बिहान भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

मलेखुबाट गजुरीतर्पm जाँदै गरेको ना ६ ख २७५२ नम्बरको ट्रकले काठमाण्डौंबाट मुग्लिनतर्फ जांदै गरेको बा ७३ प ४९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलका चालक दोलखाका ४५ बर्षका शम्भू बस्नेतको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी धुव्रराज राउतले जानकारी दिनुभयो ।