विश्वकप फुटवल: नेपाली समयअनुसार कसको खेल कति बजे ? 

987 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडाैं- विश्वकप फुटवल प्रतियोगिता नजिकिएसंगै यसको चर्चा र चासो बढेको छ । विश्वभरका ३२ राष्ट्रको सहभागी रहने प्रतियोगिता रुसका विभिन्न १२ स्टेडियमा जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुनेछ ।

नेपालका फुटबल प्रेमीलाई यसपटकको विश्वकप हेर्न केही सहज हुने देखिएको छ । प्राय मध्यरातमा पर्ने खेलहरु यसपटक बेलुका ९/१० बजेको हाराहारी तिर पर्ने भएपछि सहज हुने भएको हो ।

यस्तो छ नेपाली समय अनुसार खेलतालिका

समूह ए- रुस, उरुग्वे, इजिप्ट, साउदी अरेबिया

जेठ ३१ बिहीबार

रुसविरुद्ध साउदी अरेबिया- राति ८:४५ बजे (लुजनिकी रंगशाला, उद्घाटन खेल)

असार १ शुक्रबार

इजिप्ट विरुद्ध उरुग्वे – बेलुका ५:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)

असार ५ मंगलबार

रुस विरुद्ध इजिप्ट – राति ११:४५ बजे (क्रेस्टोभस्की रंगशाला)

असार ६ बुधबार

उरुग्वे विरुद्ध साउदी अरेबिया – राति ८:४५ बजे (रोस्तोभ एरिना)

असार ११ सोमबार

साउदी अरेबिया विरुद्ध इजिप्ट – बेलुका ७:४५ बजे (भोल्गोग्राड एरिना)

असार ११ सोमबार

उरुग्वे विरुद्ध रुस  –  बेलुका ७:४५ बजे (कसमस एरिना)

समूह बी – पोर्चुगल, स्पेन, इरान, मोरक्को

असार १ शुक्रबार

मोरक्को विरुद्ध इरान – राति ८:४५ बजे (क्रेस्टोभस्की रंगशाला)

पोर्चुगल विरुद्ध स्पेन – राति ११:४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)

असार ६ बुधबार

पोर्चुगल विरुद्ध मोरक्को – बेलुका ५:४५ बजे (लजनिकी रंगशाला)

इरान विरुद्ध स्पेन – राति ११: ४५ बजे (कजान एरिना)

असार ११ सोमबार

इरान विरुद्ध पोर्चुगल – राति ११:४५ बजे (मोर्डो्भिया एरिना)

असार ११ सोमबार

स्पेन विरुद्ध मोरक्को – राति ११:४५ बजे (कैलिनिन्ग्राड रंगशाला)

समूह सी – फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया

असार २ शनिबार

फ्रान्स विरुद्ध अष्ट्रेलिया – बेलुका ३:४५ बजे (कजान एरिना)

पेरुविरुद्ध डेनमार्क – राति ९:४५ बजे (मोडोभिया एरिना)

असार ७ बिहिबार

फ्रान्स विरुद्ध पेरु – राति ८: ४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)

डेनमार्क विरुद्ध अष्ट्रेलिया – बेलुका ५:४५ बजे (कसमस एरिना )

असार १२ मंगलबार

डेनमार्क विरुद्ध फ्रान्स – बेलुका ७:४५ बजे (लजनिकी रंगशाला)

अष्ट्रेलिया विरुद्ध पेरु – बेलुका ७:४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)

समूह डी – अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरिया

असार २ शनिबार

अर्जेन्टिना विरुद्ध आइसल्याण्ड – बेलुका ६:४५ बजे (स्पार्टक रंगशाला)

क्रोएसिया विरुद्ध नाइजेरिया – अपरान्ह १२:४५ बजे (कैलिनिनग्राड रंगशाला)

असार ७ बिहिबार

अर्जेन्टिना विरुद्ध क्रोएसिया – राति ११:४५ बजे (नोवगोरोड रंगशाला)

असार ८ शुक्रबार

नाइजेरिया विरुद्ध आइसल्याण्ड – राति ८:४५ बजे (भोल्गोग्राड एरिना)

असार १२ मंगलबार

नाइजेरिया विरुद्ध अर्जेन्टिना – राति ११:४५ बजे (क्रेस्टोभस्की रंगशाला)

आइसल्याण्ड बिरुद्ध क्रोएसिया – राति ११:४५ बजे (रोस्तोभ एरिना)

समूह ई – ब्राजिल , स्विजरल्याण्ड, कोष्टारिका, सर्बिया 

असार ३ आइतबार

कोष्टारिका विरुद्ध सर्बिया – बेलुका ५:४५ बजे (कसमस एरिना)

ब्राजिल विरुद्ध स्विजरल्याण्ड – राति ११:४५ बजे (रोस्तोभ एरिना)

असार ८ शुक्रवार

ब्राजिल विरुद्ध कोष्टारिका – बेलुका ५:४५ बजे (क्रेस्टोभस्की रंगशाला)

सर्बिया विरुद्ध स्विजरल्याण्ड – राति ११:४५ बजे (कैलिनिनग्राड रंगशाला)

असार १३ बुधबार

सर्बिया विरुद्ध ब्राजिल ( राति ११:४५ बजे (स्पार्टक रंगशाला)

स्विजरल्याण्ड विरुद्ध कोष्टारिका – राति ११:४५ बजे (नोवगोरोड रंगशाला)

समूह एफ – जर्मनी , मेक्सिको, स्विडेन, साउथ कोरिया

असार ३ आइतबार

जर्मनी विरुद्ध मेक्सिको – राति ८:४५ बजे (लुजनिकी रंगशाला)

असार ४ सोमबार

स्विडेन विरुद्ध साउथ कोरिया – बेलुका ५:४५ बजे (नोवगोरोड रंगशाला)

असार ९ शनिबार

जर्मनी विरुद्ध स्विडेन – राति ११:४५ बजे (फिष्ट ओलम्पिक रंगशाला)

साउथ कोरिया विरुद्ध – राति ८:४५ बजे मेक्सिको ९रोस्तोभ एरिना०

असार १३ बुधबार

साउथ कोरिया विरुद्ध जर्मनी – बेलुका ७:४५ बजे (कजान एरिना)

मेक्सिको विरुद्ध स्विडेन – बेलुका ७:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)

समूह जी – बेल्जीयम, इंग्ल्यान्ड, ट्युनिसिया, पानामा 

असार ४ सोमबार

बेल्जियम विरुद्ध पानामा – राति ८:४५ बजे (फिष्ट ओलम्पिक रंगशाला)

ट्युनिसिया विरुद्ध इंग्ल्यान्ड – राति ११:४५ बजे (भोल्गोग्राड एरिना)

असार ९ शनिबार

बेल्जियम विरुद्ध ट्युनिसिया – बेलुका ५: ४५ बजे (स्पार्टक रंगशाला)

असार १० आइतबार

इंग्ल्यान्ड विरुद्ध पानामा – बेलुका ५:४५ बजे (नोवगोरोड रंगशाला)

असार १४ बिहिबार

इंग्ल्यान्ड विरुद्ध बेल्जियम – राति ११:४५ बजे ९कैलिनिनग्राड रंगशाला०

पानामा विरुद्ध ट्युनिसिया – राति ११:४५ बजे  (मोर्डो्भिया एरिना)

समूह एच – पोल्याण्ड, सेनेगल, कोलम्बिया, जापान

असार ५ मंगलबार

कोलम्बिया विरुद्ध जापान – बेलुका ५:४५ बजे (मोर्डोभिया एरिना)

पोल्याण्ड विरुद्ध सेनेगल – राति ८:४५ बजे (स्पार्टक रंगशाला)

असार १० आइतबार

जापान विरुद्ध सेनेगल – राति ८:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)

असार १४ बिहिबार

जापान विरुद्ध पोल्याण्ड – बेलुका ७:४५ बजे (भोल्गोग्राड एरिना)

सेनेगल विरुद्ध कोलम्बिया – बेलुका ७:४५ बजे (कसमस एरिना)

-नेपाल समयबाट