logo

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

1304 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी: निरन्तरको वर्षा पछि आएको पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा आएक  छ । धादिङको गल्छीमा गएको पहिरो ६ घण्टाको प्रयासपछि हटाइएसँगै साँझ ६ बजेदेखि राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

धादिङको गल्छी गाउँपालिका –७ को उकालो मोडमा पहिरो झरेपछि यातायात ठप्प भएको थियो । पहिरोका कारण  सो रूट भएर चल्ने सवारी साधनहरूको आवागमन दिनभर पूर्ण रूपमा प्रभावीत भएका थिए ।शुक्रवार पनि सोही स्थानमा पहिरो खसेका कारण राजमार्ग दिनभर जस्तै अबरुद्ध हुन पुगेको थियो ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic