मावि तहका विद्यार्थीलाई सरकारले एक थान ल्यापटप दिने

1084 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सरकारले माध्यमिक तहका विद्यार्थीलाई एक थान ल्यापटप दिने भएको छ। माध्यमिक तहका विद्यार्थीलाई वैकल्पिक शिक्षामा प्रोत्साहन गर्न ल्यापटप दिने शनिवार सार्वजनिक वजेट बक्तव्य मार्फत घोषणा गरिएको हो । विद्यार्थीले दुई वर्षमा तिर्ने गरी ८० हजार रुपैयाँ ल्यापटप खरिदका लागि रकम दिइएने बजेट वक्तव्यमा अर्थमन्त्री बिष्णु पौडेलले वताउनु भएको हो ।